जापान – धादिङ स्थायि घर भई बिगत २२ बर्ष देखि जापानमा बसोबास गर्दै आउनु भएका समाजसेबी तथा व्यावसायि केशब अधिकारी अहिले जापानमा रहेका नेपाली व्यावसायिहरु मध्येमा गिने चुनेका व्यसायिमा गनिन्छन् , उनले आफ्नो व्यवसायलाई र समाजसेवाको कार्यलाई एकै साथ अघि वढाएका छन् । एउटा जापानिज वाइनबार (जापानीज रेस्टुरेन्ट) बाट व्यावसाय सुरु गर्नु गरेका अधिकारीले अहिले जापानको
काठमाण्डौ- मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा कस्तो प्रभाव पार्छ रु केही समयअघि सार्वजनिक एक अध्ययनको निचोड छ, ‘मान्छेको सोचले उनको उमेर–अन्तरलाई प्रभावित बनाउँछ । कसैले आफुलाई बुढो हुँदै गएको महसुष गर्छ भने उनीहरुमा त्यही किसिमको परिवर्तन देखिन्छ । यदि कसैले आफुलाई जवान महसुष गर्छ भने उनीहरु युवा एवं जवान नै
एजेन्सी- हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो । ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो । जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन् । करिअर अवधिमा ५० वटा फिल्ममा अभिनय
काठमाण्डौ – निर्देशक काजिशको निर्देशन, गीतकार लोकराज अधिकारीको रचना अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन अनि अर्जुन पोख्रेल र सुजाता केसिको स्वर रहेको बाजा बजाउदै बोलको गीतले युट्युब मा ५ मिलियन प्लस भ्युज पाएको छ । यहि खुशीमा बिहिबार ५ मिलियनको केक काटिएको छ । यस्का कोरियो ग्राफर तथा भिडियो निर्देशक काजिश श्रेष्ठको जन्मदिनको अबसरमा
एजेन्सी – हिन्दी चलचित्र क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् ।यस्ता केही अभिनेताहरु छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा चर्चा गर्दैछौँ । यो सूचीमा शाहरुख खान पहिलो स्थानमा पर्छन् ।
दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित भएको छ । अझ फेसबुकमा लाईभ वा भिडियो खिच्दै आत्महत्या गरिएका घटनाले त समाजका अग्रजहरुलाई स्तब्ध नै बनाएको छ । अनमोल जीवनप्रतीको मोहभंगको जरोमा समाजका्े के कस्तो कमी–कमजोरीले मलजल गरिरहेको छ ? सबैले गम्भिरतापुर्वक चिन्तन–मनन गर्नुपर्ने अवस्था सिर्र्जना भएको छ । करिव एक वर्ष पूर्वको एक तथ्यांक
काठमाडौ – लकडाउनका कारणले सबै क्षेत्रहरू पुर्ण रुपमा थिलथिलिएको अवस्थामा गौरीशंकर च्छोरोल्पा मिडियाका जुझारु ब्यक्तिहरुले सामजिक दुरी कायम गर्दै नवीनतम कार्यहरुको शुरु गरेका छन । यसै हप्ता संघीय राजधानी काठमाडौमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले एक मर्मस्पर्शी भावनात्मक गीतको छायांकन गरेको छ । गीतकार सुरेन्द्र थपलियको शब्द, नवराज मैनालीको संगीत र पुरुषोत्तम सुबेदीको स्वर रहेको गीत
काठमाडौ – इनास बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगीतामा भिडियो आउनेक्रम जारी रहेको छ । मे २७ मा बसेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको बैठकले सहभागी हुने समयसिमा जुन १५ सम्म र पुरस्कारको राशी पनि बढाउने निर्णय गरेको थियो । यो निर्णय पछि विस्वभर बाट सोधिखोजी बढेको र प्रतियोगि भिडियोहरु आउने क्रम बढेको अन्तर्राष्ट्रिय नेपाली
काठमाडौ – देश लकडाउनका कारणले एकातर्फ आक्रान्त छ भने मुस्लिम समुदायले मनाउने रमदान(रमजान) को पर्वलाई समेत कोरोना भाईरसका कारणले निक्कै ठुलो असर पुर्याएको छ । हरेक बर्ष आफुलाई पाएक पर्ने मस्जिदम गएर नमाज पढने र सोही अनुरुप रोजा बस्तै आएका मुस्लिम समुदायलाई यो बर्ष केही अफ्ट्यारो भएको मुस्लिम समुदाय बाट नेपाली चलचित्र क्षेत्रमा प्रतिनिधित्व गर्दै
काठमाडौ – कोरोना संक्रमणको कारण नेपाल सरकारले लकडाउन गरेपछी कैयौं हुँदा खाने एबम आर्थिक रुपमा बिपन्न परिवारलाई खाद्यान्नको संकट एबम अभाव हटाउनको लागि विभिन्न सहयोगी हातहरुको साथ रहेको छ जसमा भक्तपुरका कल्पना अधिकारी ,ललितपुरका मिरा साह, ईन्दिरा घले, बेवि राजभण्डारी काठमाडौं बाट राजन थापा, सीता जिसि, काजिलाल श्रेष्ठ , रिमा साईराम, लिलावतिसिंह ठकुरी, लक्ष्मीदेवी उप्रेती