एजेन्सी – आमिर खान र करिश्मा कपुरको फिल्म राजा हिन्दुस्तानी रिलिज भएको २१ वर्ष पूरा भयो । यो मौकामा फिल्मका निर्देशक धर्मेसले यसको चुम्बनको दृश्यसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी दिए । स्मरण रहोस्, राजा हिन्दुस्तानीको चुम्बनको दुश्य निकै चर्चामा रहेको थियो । यो चुम्बनको दृश्य निकै लामो थियो । तर निर्देशकले यो दृश्यलाई थप
ईटहरी- भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी
काठमाडौं -भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप
काठमाडौं – पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए
एजेन्सी – अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् । काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई
काठमाडौं – अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् । विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवाद जोडिएका छन् । म आफ्नो जीवनको एउटा यस्टो विवाद
काठमाण्डौ – दक्षिण एसियामा भारत नै शान्ती र स्थिरताको बाधक रहेको कुरा पुष्टि गर्ने थुप्रै प्रमाणहरु भेटिएका छन । भारत अंग्रेजहरुको पंजाबाट सन १९४७ मा बिधिवत मुक्त भएपनि भारतका प्रथम प्रधानमन्त्री जवाहराल नेहरु र त्यसपछिका भारतिय शासकहरुको मस्तिष्क भने बिस्तारवादी सोचबाट मुक्त हुन सकेन । भारतिय शासकहरुको यहि सोच र हेपाहा प्रबृत्ति नै दक्षिण एसियामा
एजेन्सी- करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’ भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ
एजेन्सी-टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो
एजेन्सी – दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ । ४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो