Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

खेलकुद

अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौं – अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । खेलमा अर्जेन्टिनाले २ पटक

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग

विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ । समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको

सन्दिपलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उता, लामिछानेका कानून व्यवसायीले भने बयान लिने क्रम सकिएकोले

गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा निर्देशक खरेल मनोनयन

काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ । लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा

मैत्रीपूर्ण खेलमा तनावपूर्ण ब्यवहार

काठमाडौँ-नेपालले अफ्रिकी देश मोरिससविरुद्ध खेलेको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रुपमा सम्पन्न भएको छ । खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री ब्यवहार देखाएका छन् । दशरथ रंगशालामा मंगलबारको खेल प्रारम्भमा उत्कृष्ट रुपले चलेको थियो । तर नेपालको सुरुवाती गोल र मोरिससले लगत्यै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो । खेल नेपालले १–० गोलले

चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

काठमाण्डौ – चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध गरिएको छ।साथै ट्याटु भएका खेलाडीलाई हटाउन निर्देशन दिएको छ। चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडी राख्न कडा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न । तर पछिल्ला दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।

‘धुर्मुस–सुन्तली’को सम्पत्तिको छानबिन  गर्न माग

काठमाडौं –  सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ ।कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तली’ले समाज सेवाका नाममा ठगी धन्दा चलाएका छन् । उनीहरूको ठगी धन्दाको छानविन गरेर कारबाही गर्नुपर्छ । उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा करोडौँ रकम चन्दा उठाएका छन्

बनेपाको नाईटिङ्गेल एकेडेमीका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

  काभ्रेपलान्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं १० स्थित नाईटिङ्गेल एकेडेमीका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिने भएको छ । नाईटिङ्गेल एकेडेमी १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई जुनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ ।

ढुंखर्क फुटबल क्लबलाई तेस्रो बेथानचोक अध्यक्ष कपको उपाधि

  काभ्रेपलान्चोक –बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २