Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

समर्पण छ आमा -नवु सत्याल

Friday, February 9, 2018 National Power

समपर्ण छ आमा यि दुई शब्द

समर्पण छ आमा यि दुई शब्द
नौ महिना कोखमा राखेर जन्मायौं ।
ताते र तोते बोली सिकाई
यो धर्तीमा टेकायौं ।।



केहि गर्ने आँट दियौ तिमीले आमा
तर तिम्रो लामो साथ पाईन ।
दैवको खेल यस्तै रहेछ आमा
त्यसैले त तिम्रा न्यानो काख पाईन ।।



तिमी जस्तो आमा यो संसारले पाए
अ हो कस्तो भाग्यमानी हुदाँ हुन।
तर रहेन आमा तिमी बिनाको संसार
गरौ के अब ......।।



दश धारा दुध बगायौ आमा
हुर्काउन बढाउन ।
तिर्न सकिन त्यो दुधको भार
यो जुनीमा जुनीमा ।।


  - नबु सत्याल