Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साहित्य

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

काठमाडौं – सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी

राजधानीका सर्जकहरु शैलुङ जाँदै, पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना

काठमाडौं – साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ । यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङ

महाकाव्यकारद्वय ओझा र आमोदी २० हजार नगदसहित सम्मानित

चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीका पावन अवसरमा रत्ननगर वाङमय परिषदले महाकाव्यकारद्वय ईश्वरी ओझा र केशवराज आमोदीलाई सम्मान गरेको छ ।  परिषदले रू बीस हजार नगद सहित साहित्यकारद्वयलाई सम्मानित गरेको हो । परिषदद्वारा रत्न नगर नगरपालिकाको सभाकक्षमा आयोजित साधना सम्मान तथा कविता वाचन कार्यक्रम माझ रत्न नगरका कार्यबाहक नगर प्रमुख पोटबहादुर घिमिरे एवम्

‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार सारङीवादक गन्धर्वलाई प्रदान

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ यस वर्ष वरिष्ठ गायक एवम् वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको हो । वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला

युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण

काठमाडौं । भर्खर किशोरावस्था पार गरि युवावस्थामा प्रवेश गरेका युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण गरिएको छ । माईती घर स्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर ईन्द्र कार्की, प्रोफेसर राजन प्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल

मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई साहित्य सम्मान

चितवन ।  चितवन स्थित वाल्मीकि सदनले उदय स्रस्टात्रय मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा उहाँहरु सम्मानित हुनुभएको हो ।  सदनद्वारा  रत्ननगरमा आयोजित  ‘साहित्य सम्मान, मानार्थ सदस्यता प्रदान तथा रचना वाचन´ कार्यक्रम माझ स्रस्टाहरुलाई कार्यक्रम प्रमुख अतिथि डिआर पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभयो ।

मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई साहित्य सम्मान

चितवन ।  चितवन स्थित वाल्मीकि सदनले उदय स्रस्टात्रय मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा उहाँहरु सम्मानित हुनुभएको हो ।  सदनद्वारा  रत्ननगरमा आयोजित  ‘साहित्य सम्मान, मानार्थ सदस्यता प्रदान तथा रचना वाचन´ कार्यक्रम माझ स्रस्टाहरुलाई कार्यक्रम प्रमुख अतिथि डिआर पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभयो ।

सत्यमोहन जोशीको ‘अन्तिम इच्छा’तयार हुँदैछ 

काठमाडौं-शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम इच्छाको रूपमा रहेको चक्रसंवर को पौभाः चित्र बनाउन अहिले ६ जना चित्रकार दैनिक ७ घण्टासम्म लागिपरेका छन् ।  चित्रकारहरूले लोक चित्रकारको नेतृत्वमा जोशीकै घरमा रहेको लोक साहित्य परिषद्को भवनमा उक्त चित्र बनाइरहेका छन् । उनीहरूले यो चित्र बनाउन सुरु गरेको करिब ५ महिना भइसक्यो । ६ महिना भित्र सक्ने भनिएको

नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण

काठमाडौं – नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’,

सुरेन्द्र महर्जन ‘अमर’को ‘डियर भ्याक्सिन’ सार्वजनिक

काठमाडौं – ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोहका विच जेष्ठ १९ गते सार्वजनिक गरिएको छ ।उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुँदै उहाँको सफलताको कामना गर्नुभयो