चितवन – गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा आज बुधवार दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् । भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इङ्गेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पवि लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन
काठमाण्डौ – धरानका अंक २६ का आदेश प्रधान मिस्टर नेपालमा सहभागी भए संगै उनको चर्चा चुलिएको छ । चलचित्र क्षेत्रका दिग्गज हस्तिहरुले उनको फोटो शेयर गर्दै उनलाई जीतको अग्रिम बधाई तथा शुभकामना दिएका छन् । निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानका जेठा सुपुत्र आदेशले स्कुल तह डिपोट सेकेन्डरी
काठमाण्डौ- गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । रापती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुराएको योगदानको कदर गर्दै रापती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् । यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि
काठमाडौं – पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक भव्य समारोहबीच गीतसंगीतका विभिन्न विधाका स्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम अवार्ड सम्पन्न भएको हो । वन तथा बातावरण राज्यमन्त्री रूपा विकको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा पत्रकार
काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष बरिष्ठ लोक गायक श्री रेशम थापा प्रदान गरिने भएको छ । काँठ क्षेत्रमा ख्याति कमाएका लोकगायक रेशम थापाका खानी खोला, रुमालै छ चिनो, पराई घर, मेरो फोटो किन जलायौं, भेटें जोडीलाई, डालिको फुल, घायल
काठमाण्डौ – चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोका निर्देशक दिनेश माङ्गमुले गरेका हुन । राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत
काठमाडौं – नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रदीपकुमार रसाइलीको निर्देशन र
काठमाडौं – छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्डको एघारौैं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले
काठमाडौ – युरोपियन युनियनको नेपाल प्रतिनिधि मण्डलले आयोजना गरेको फिल्म क्रिटिक्स प्रतियोगितामा चलचित्र पत्रकार श्रीजु सरल विजेता र प्रसुन संग्रौला उपविजेता घोषित भए । साथै उक्त समारोहमा उक्त प्रतिनिधिमण्डलले नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (NEUFF) २०२४ को सफलताको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा विजेता घोषणा गरिएको हो । “सबैभन्दा पहिले, म धेरै चकित छु यो सम्मानजनक