Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

‘रेडियो आहा’ को तेस्रो वार्षिकोत्सव आयोजना हुने

काठमाण्डौ – यही श्रावण ३२ गते रेडियो आहा प्रा. लि. १०४.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ रेडियो आहाका अध्यक्ष र प्रवन्ध निर्देशक एवं प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएका हुन् सुवेदीका अनुसार वार्षिकोत्सव डिल्लीबजार, कालिकास्थान स्थित अमृतभोगमा आयोजना हुने निश्चित भएको छ । विविध

नारायण थापाको ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक

काठमाडौं – लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको उक्त गीतको भिडियो आखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत संयोजन उत्कृष्ट रहेको छ

गायिका रचना रिमालको “बिलौना” बोलको तीज गित बजारमा

काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायिका रचना रिमालले “बिलौना” बोलको नयाँ गित तिज गीत बजारमा आएको छ। रचना रिमाल युटुव च्यानल बाट भखरै मात्र बजारमा आएको तिज गीतमा रचनाको आफ्नो स्वरमा शब्द सिर्जना नारायण ज्ञवाली र संगित शिव हमालको

सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई कलाकार संघको वधाई

काठमाडौं- नेपाल चलचित्र कलाकार संघकी संरक्षक श्रीमती बसुन्धरा भुसालको नेतृत्वमा नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । मन्त्री गुरूङलाई वधाई तथा शुभकामना दिँदै संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योग र पेशाकर्मीहरूको विविध पक्षको बारेमा जानकारी गराए । अध्यक्ष निरौलाले हाल

दीपिकाको दुख्यो आमा ऐया ऐया

काठमाण्डौ – चेलीत्रबेटी बेचबिखन तथा बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ दुख्यो आमा ऐया ऐया । सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यस खाले गीत निर्माण गरिएको बताइएको छ । गीतलाई अहिलेकी जल्दीबल्दी गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द

नालापानीको नयाँ ट्रेलर साउन २५ देखि प्रदर्शनमा सार्वजनिक

काठमाडौं – ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो । यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर

निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

काठमाण्डौ – चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् । प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन

६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” सार्वजानिक

काठमाण्डौ – नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले  ६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” बोलको गीतलाई

चलचित्र प्राविधिक संघले दुई सय बढी सदस्यको सदस्यता खारेज गर्दै

काठमाडौ – नेपाल चलचित्र प्राविधिक संघले करिब २०० बढी सदस्यहरुको सदस्यता खारेज गर्ने भएको छ । संघले सदस्यता खारेजीको विषयमा बिहीबार एक दैनिक पत्रिकामा ३५ दिने सूचना समेत जारी गरेको छ । विगत ५ वर्षदेखि सदस्यता नवीकरण नगर्ने सदस्यहरूको लागि संघले यो कठोर निर्णय लिएको हो । संघबाट परेको बेला विभिन्न सुविधा लिने तर सदस्यता

 पाँचौ जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं – जिनियस म्युजिक प्रा. ली. ले स्थापनाको १६औं वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको पाँचौ जिनियस म्युजिक अवार्ड-२०८०  को मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो