Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

गायक शर्माको स्वरमा अमेरिकामा रेकर्ड गरियो टेक मि व्याक अंग्रजी गीत

बाल्टिमोर -नेपाली सुगम गीतका गायक रुद्र शेखर शर्माले अमेरिकामा अङ्ग्रेजी गीतको पनि रेकर्ड गराएका छन् । अमेरिकन सर्जक जो आर को शब्द तथा सङ्गीतमा गायक शर्माले “टेक मि ब्याक” बोलको गीतको रेकर्ड गराएका हुन् । मंगलवार मेरिल्याण्डको बाल्टिमोर स्थित आर.एल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ भएको हो । प्रेम भावको गीतले आफ्नो पुरानो प्रेम कथालाई स्मरण गरेको

​​​​​​​एघारौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८१ को मनोनयन सार्वजनिक

काठमाण्डौ – नेपाली गीतरसंगीत लगायतका क्षेत्रले समग्र नेपाललाई कला र संस्कृतिक रुपमा धन्यधान्य बनाएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–गीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक

तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक तथा नारी सम्मानको घोषणा

काठमाडौं – तेस्रो म्युजिक खबर तीज म्यूजिक अवार्डमा कलासँग जोडिएका विभिन्न पेशा व्यवसायका नारीहरुलाई सम्मान गरिने भएको छ । अवार्डमा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान अर्पण गर्न लागिएको हो । गायन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गरिँदै आएको आयोजक संस्था आर्टिष्ट

शुक्रवारदेखि तीन दिन सम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने,

काठमाडौं – काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ। सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए। फेस्टिभल यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स

कलाकारद्धय सानु र सारुक ताम्राकारको बार्षिक पुण्यतिथिमा कलाकार संघको सम्झना

काठमाण्डौ – कलाकारद्धय सानु ताम्राकार र सारुक ताम्राकारको बार्षिक पुण्यतिथिमा ताम्रकार परिवारसंगको सहकार्यमा नेपाल चलचित्र कलाकार संघले राजधानीमा एक कार्यक्रमको आयोजना गरि सम्झिएका छन् । सारुक ताम्राकारको अल्पायुमै निधन भएपछि त्यसको पीडाले थलिएका सानु अस्पतालमा उपचारकै क्रममा गत भाद्र ९ गते निधन भएको थियो । बार्षिक पुण्यतिथिमा बोल्दै संघका अध्यक्ष मोहन निरौलाले सानु ताम्राकारको निधनले

‘साम्बाला’ अभिनेत्री थिन्लेलाई कलाकार सङ्घका अध्यक्षले दिए बधाई तथा शुभकामना

काठमाण्डौ-  नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थिन्ले ल्हामोलाई बधाई तथा शुभकामना दिनुभएको छ । विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।चलचित्रलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । सामाजिक सञ्जालमा शेयर गरिएको बधाई

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर आइ एमलाई काठमाण्डौका विभिन्न रमणीय स्थाहरुमा छायाँकन गरिएको छ । उक्त लघुचलचित्रमा लेखन, निर्देशन तथा छायाँकन राजन खरेलको रहेको छ । पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा बुवा र सन्तानहरुको

गजमेर निर्देशित रोमासन्टक हिन्दी म्युजिक भिडियो सार्वजनिक

  काठमाडौं -नायक राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा सन्तोष सुनारको शब्द, सगीत रहेको छ भने सुनारलाई स्वरमा गायिका सुरक्षा सेन्चुरीले साथ दिएकी छन् । भिडियोमा बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरी पाण्डे र मोडल मोनिका बुढाथोकीले अभिनयमा गरेका छन्

लोकगायक रेशम थापालाई कन्हैया अन्जना राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष भाद्र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहका विच काँठ क्षेत्रमा ख्याति कमाएका बरिष्ठ लोक गायक श्री रेशम थापालाई नगद रु ५१००० हजार रुपैया सहति सम्मान अर्पण गर्दै समापन भएको छ ।

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ ले