Saturday 7th September 2024

    ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई बाल स्वास्थ्य संबन्धी प्रशिक्षण    नेपाल डेरी एशोसिएसनले श्रीलंकाको दुग्ध उद्योगको समृद्ध भविष्यका लागि मद्धत गर्ने    स्रष्टा लेखक बिक्रमभक्त जोशीका पिता र माताको नाममा “प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार” स्थापना    Ojha Receives the Poet of the Year Award from Philippines    नेपालका कवि सरोज ओझालाई पोयट अफ द ईअर अवार्डबाट सम्मानित

गायिका रचना रिमालको “बिलौना” बोलको तीज गित बजारमा

Friday, July 26, 2024 Devil Singh Rajput

काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ ।

यसैक्रममा गायिका रचना रिमालले “बिलौना” बोलको नयाँ गित तिज गीत बजारमा आएको छ। रचना रिमाल युटुव च्यानल बाट भखरै मात्र बजारमा आएको तिज गीतमा रचनाको आफ्नो स्वरमा शब्द सिर्जना नारायण ज्ञवाली र संगित शिव हमालको रहेको छ।

राजेश घिमिरेको निर्देशनमा निर्माण भएको उक्त संगीत भिडियोमा कलाकार रचना रिमाल,बद्रि पङ्गेनी,पवित्र अधिकारी र अनुपा बिष्ट रहेका छन भने बाल कलाकारमा प्रवानजल क्षेत्री, मिलन बस्याल र आयुशि बस्याल अभिनय रहेको छ ।

हेर्नुस् भिडियो :