Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

माघमा नेपाल अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सब

काठमाडौं – आगामी माघको पहिलो साता काठमाडौंमा ‘१३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल–२०२५’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सब हुन लागेको हो । महोत्सबको लागि चलचित्र धमाधम प्राप्त भएको आयोजक पक्षले जनाएको छ । यसपटकबाट अफ्रिकासँगै अन्तराष्ट्रिय

विनयराज पौडेलद्वारा निर्देशित नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

 काठमाडौँ- साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।  विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नुनको भारी, मनको बाघले खाला जिन्दगी लगायत दजनौँ चर्चित म्युजिक

“सुँगुरको मासुमा पल्केर दुई” बोलको गीत/ भिडियो सार्वजनिक

काठमाडौं – लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी पछिल्लो समयमा बढीरहेको देखिन्छ । यतिबेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेर निर्माण भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना

कार्तिक ३० गते शुक्रबार शैक्षिक चलचित्र कालोपाटी सिडि नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिने

काठमाण्डौं । आवाज आर्र्ट क्रिएशन प्रा लिले  निर्माण  गरेको शैक्षिक चलचित्र कालोपाटी  निर्माण गरिएको सात बर्ष पछि युटुब मार्फत सार्वजनिक गरिने भएको छ । उक्त शैक्षिक कथानक चलचित्र कालोपाटि कार्तिक ३० गते शुक्रबार सिडि नेपाल युटुब च्यानलबाट बजारमा आउने निर्माण पक्षले जनाएको हो । यस चलचित्रको  समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक, अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक

छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डप्रदान

काठमाडौं – छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपालप्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ को बाँकीविधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिएको हो । “नेपालीकला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान”भन्ने नाराको

नारायण थापाको ‘कुनै दिन त’ सार्वजनिक

काठमाण्डौ – बिगत दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहदै आएका गायक नारायण थापाको स्वरमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा उनले आभूषण इन्टरटेन्मेन्ट च्यानलमार्फत ‘कुनै दिन त’ बोलको सांगीतिक भिडियो सार्वजिक गरेका छन् । बरिष्ठ गीतकार डा. कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको

गायिका अञ्जना गुरुङको ‘यस्तै हो मायामा’को भिडियो सार्वजनिक

काठमाडौं– गायिका अञ्जना गुरुङ आफ्ना नयाँ गीत ‘यस्तै हो मायामा…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । आधुनिक शैलीको यो गीतमा शब्द तथा संगीत पनि गायिका अञ्जना गुरुङले नै तयार पारेकी हुन् । राकेश सोनीद्वारा संगीत संयोजन गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियो पनि गायिका गुरुङ अफिसियल यूट्युब च्यानलबाट

फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसन मार्फत् सामाजिक कार्यमा रञ्जिता

काठमाडौं – फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ । विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको

चलचित्र विकास बोर्डले छाँयाकारलाई ड्रोन पाइलटको तालिम दिने

काठमाडौं-  चलचित्र विकास बोर्डले छाँयाकारहरुलाई ड्रोन पाइलटको तालिम दिने भएको छ । पछिल्लो समय नेपाली चलचित्रको छाँयांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छाँयाकारहरुले ड्रोनलाई अधिकतम रुपमा प्रयोग गर्न थालेका छन् । तर ड्रोन उडाउन लागी छाँयाकारहरुले ड्रोन उडाउने चाहिने तरिका तथा विद्यमान नेपालको कानुनी व्यवस्था जान्नु जरुरी पनि छ

५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने

काठमाडौँ – फिल्म रिलिजको समयमा हलमा निःशुल्क प्रोमो, ५० प्रतिशत सेयरको सुविधा प्राप्त गर्न अब निर्माता संघको सदस्य अनिवार्य बन्नुपर्ने भएको छ । चलचित्र निर्माता संघले आफ्नो सदस्य नरहेका व्यक्तिलाई संघ मार्फत प्राप्त भएका विभिन्न सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको हो । संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी