Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायक टार्जन लिम्बुको अर्को गितिसंग्रह सार्वजिनक (भिडियो सहित)

Thursday, April 20, 2017 National Power

७ बेशाख, काठमाण्डौं  – गायक तथा गितकार टार्जन लिम्बुको आधुनिक गिति संग्रह ‘जर्नी’ सार्वजनिक भएबको छ । करिब २ साता अघि Songs Nepal बाट सार्वजिक भएको लिम्बुको यो तश्रो गिति संग्रह हो । यसमा उद्धव थापको एकल शब्द संगित रेहेको छ । यस अघि उनको ‘अधुरो सपना’ र ‘मधुरो सपना’ गरी २ गितिसंग्रह सार्वजनिक भइसकेको छ ।

पछिल्लो पटक सार्वजनिक भएको गितिसंग्रहमा समावेश एक गित अमर प्रेमको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । देव मगरले निर्देशन गरेको उक्त भिडियोलाई अभिषेक माझिले खिचेका छन् भने माया तामाङ, मिलन कटुवाल, मिलन दाहाल, देव मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

गितिसंग्रह सार्वजनिक समारोहमा बोल्दै गायक लिम्बुले अघिल्ला गितिसंग्रहहरुमा समावेश गितहरुलाई जस्तै यसलाइ पनि श्रोता तथा दर्शकहरुले मनपराइदिनु हुनेछ भन्ने विश्वास रहेको वताए ।

भिडियो