Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

घायलको सर्ट मुभि :जङ्गल मा मंगल

Tuesday, February 7, 2017 National Power

बेश्या सजिलै भनिन्छ अनि सायद प्रयोग नि गरिन्छ अनि छोडेर हिडिन्छ तर उ किन बेश्या बनि कसैले नियाल्दैनन यहि कथा बुनिएको एक सत्य घटना मा आधारित सर्ट मुवि रिलिज भएकोछ जङ्गल मा मंगल् ।


शंकर अधिकारी घायलको लेखनर निर्देशनमा माधव पण्डित ,उषा बस्नेत, नवराज उप्रेती , बाशु खरेल र सुबि साही को अभिनय र अग्रीम लामाको छायांकन र एन एच एस मिडियाको प्रस्तुती रहेकोछ।

हेर्नुस् भिडियो सहित