Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

न्यौपानेको कति पिंडा वजारमा

Friday, January 27, 2017 National Power

पछिल्लो समय एल्वम तथा चलचित्रमा व्यस्त रहेका गायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेले कति पिंडा नाम राखेर एल्वम वजारमा लिएर आएका छन् ।  निकै मिठो र मर्म स्पर्शी रहेको गीतमा संगीत गायक तथा संगीतकार न्यौपानेकै रहेको छ भने रचना राज काफ्ले र मात्रिका पोखरेलको रहेको छ । यस गीतको म्यूजिक भिडियो छिट्टैनै वजारमा आउने न्यौपानेले वताएका छन् ।कामना डिजिटलले वजार व्यवस्थापन  गरेको उक्त एल्वमलाई दर्शक श्रोताहरुले मन पराउनेमा न्यौपाने ढुक्क देखिएका छन् ।

बहुमुखी प्रतिभाका धनि पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका केहि चलचित्रहरु पनि छिट्टैनै वजारमा आउने भएका छन् ।