Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

३ मंकिजले दर्शक तान्दै

Saturday, February 4, 2017 National Power

गत शुक्रवारवाट प्रदर्शनमा आएको चलचित्र ३ मंकिजले उपत्यका लगाएत देशभरका थुप्रै सिनेमा घरहरुमा आफ्रनो पर्दशनीको सुरुवात संगै दर्शकको साथ पनि पाईरहेको छ ।


ज्याती फिल्मस्को व्यानरमा निर्माण भएको उक्त चलचित्रलाई भाईराम श्रेष्ठले निर्देशन गरेका हुन् भने जनकराज अधिकारीे चलचित्रकार छायांकार तथा कार्यकारी निर्माता समेत रहेका छन् ।
कमेडी वेसको चलचित्रमा रेशम फिलिलि, सरोज के.सी., दिलिप तामाङ, सरिना वयलकोटी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।