Saturday 8th May 2021

    आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने ; राजन थापा    इलाका प्रहरी कार्यालय बनेपाको उदाहरणीय काम, खाली अक्सिजन शिलिण्डर संकलन    आफ्नो ज्यान जोखिममा राखेर औषधी वितरण गदै मुक्ति बिष्ट    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन

गायक प्रकाश अाेझा पक्राउ, १० बर्षकाे जेल सजाय

Friday, January 27, 2017 National Power


माघ १४, काठमाडाै – केन्द्रिय अनुसन्धान व्युराेले गायक प्रकाश अाेझालाइ पक्राउ गरेकाे छ । काठमाडाैँकाे शंखमुलबाट नाबालिकालाइ याैन शाेषण गरेकाे अाराेप पक्राउ गरिएकाे व्युराेले जनाएकाे छ । नाबलिकालाइ याैन शाेषण गरी पैसा कमाउने उद्देश्यले भिडियाे बनाएकाे अाराेपमा उनलाइ यस अघिनै १० बर्षकाे सजाय सुनाइएकाे थियाे ।

अाेझालाइ अाजै काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । अदालतकाे अादेश अनुसार अाेझालाइ १० बर्षकाे जेल भुक्तानकाे लागि केन्द्रिय करागार चलान गरिएकाे छ ।