Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

गायक प्रकाश अाेझा पक्राउ, १० बर्षकाे जेल सजाय

Friday, January 27, 2017 National Power

माघ १४, काठमाडाै – केन्द्रिय अनुसन्धान व्युराेले गायक प्रकाश अाेझालाइ पक्राउ गरेकाे छ । काठमाडाैँकाे शंखमुलबाट नाबालिकालाइ याैन शाेषण गरेकाे अाराेप पक्राउ गरिएकाे व्युराेले जनाएकाे छ । नाबलिकालाइ याैन शाेषण गरी पैसा कमाउने उद्देश्यले भिडियाे बनाएकाे अाराेपमा उनलाइ यस अघिनै १० बर्षकाे सजाय सुनाइएकाे थियाे ।

अाेझालाइ अाजै काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । अदालतकाे अादेश अनुसार अाेझालाइ १० बर्षकाे जेल भुक्तानकाे लागि केन्द्रिय करागार चलान गरिएकाे छ ।