Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

कला / मनोरञ्जन

माईतिमा जाउँ कसरी जाउँ भन्दै बजारमा आईन गायिका कविता थापा

काठमाण्डौ- नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा कवीता थापाको स्वर ,शब्द र संगीत रहेको तीज गीत माईतिमा जाउँ कसरी जाउँ.. सार्वजनिक भएको छ । बबीता श्रेष्ठको निर्देशनमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, अर्जुन खरेल लगायतका कलाकारको नृत्य अभिनय रहेको छ । भिडियोलाई राजेश कुमारले सम्पादन गरेका

एपिक नेपाल म्युजिक अवार्ड २०७६ को आवेदन फारम खुल्यो

काठमाण्डौ – “कला र गला संरक्षण हाम्रो अभियान , अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा।लि।को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ काठमान्डौमा हुने भएको छ । अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ । २०७५ साल जेष्ठ १ गते देखी

आमिरसँग अक्षयको भिडन्त

बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि

थाहै नपाई गीत सार्वजनिक

प्रेम जिन्दगी, प्रेम संसार, प्रेम भए मान्छेले के गर्न सक्दैन र ? सुन्दर घरको निर्माण प्रेमबाटै हुन्छ । मान्छे मान्छेमा प्रेम यदी हुन्न भने झगडा अनि कलह मात्रै हुन्छ । संसार आखिर प्रेमबाटै चलेको छ र युगौं चलि रहने छ । प्रेमकै कुरा गर्नुपर्दा गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको थाहै नपाई तिम्रो

समुन्द्र भट्टको निर्देशनमा ‘माया’ बाँध्दै नीता र कोशिश

काठमाडौँ – नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् । खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् । फिल्मको मुख्य लिड फाइनल भए पनि

चार अर्ब बढी लगानी किन गरियो ?

बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् । उनै प्रभासले अभिनय गरेको हिन्दी फिल्म साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी, तमिल तथा तेलुगु भाषामा

गायक तथा मोडल जय देवकोटाको बर्खा-२ बजारमा

काठमाण्डौं-गित संगीतमा छुट्टै परिचय बनाएका युवा गायक तथा मोडल जय देवकोटाको नयाँ गित बर्खा-२ सार्वजनिक भएको छ । अहिलेकि चर्चित गायिका शान्ति श्री परियार र जय देवकोटाको स्वर रहेको उक्त गितको लय तथा शब्द पनि जय देवकोटा स्वयं कै रहेको छ । स्टुडियो तरङ डिजिटल मार्फत रेकर्डिंग गरिएको बर्खा-२ मा रमा थपलिया, जय देवकोटा, काजल,

‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक

काठमाण्डौं – गायक शरद समिप र नायिका शिल्पा पोखरेल अभिनित ‘तिमी सुनसँग जोखिने मान्छे’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका रचनाकार प्रकाश केसी हुन् । भने संगीतकार ज्योति प्रकाश हुन् । उक्त गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् । त्यस्तै भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, नायिका शिल्पा पोखरेल, गायक शदर समिप, माधव खरेल

बी.बी. थापाको ‘यो नाटक जस्तो दुनियामा’

काठमाण्डौं – बरिष्ठ गीतकार बी.बी. थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ । चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस गीतको भिडियो उत्कृष्ट बनेको छ । विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाई निर्देशन भने विश्व विकास थापाले गरेका छन् ।

सञ्चारकर्मी गीता अधिकारी ‘तीजैमा ब्रत बसी’ भन्दै बजारमा

काठमाडौं-गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो‘’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी‘’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी‘’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका