Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

कला / मनोरञ्जन

कालीप्रसाद र सन्तोषको उदास जवानी लोकार्पण

काठमाण्डौ – वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो । एल्वमको विमोचनमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा

विश्व कीर्तिमानी गीतकार डा. डीआर ‘के तन्नेरी, के अधवैशे…’ भन्दै (भिडियोसहित)

काठमाडौं – विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘के तन्नेरी, के अधवैशे…’ सार्वजनिक भएको छ । महेश मुखियाको स्वर र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा करन, इना, सुनिल, सिमरोन र दीपेन्द्रलाई फिचरिङ गरिएको छ । अजिता कंडेलको कथा र कन्सेप्ट रहेको डान्सिङ गीतको भिडियोलाई अखिल बास्कोटाले

कृष्ण र सोनुको स्वरमा ‘गोर्खालीको शान…’ (भिडियोसहित)

काठमाडौं, – कृष्ण के सी र सोनु घिसिङको स्वर रहेको देश प्रति समर्पित गीत ‘गोर्खालीको शान…’ सार्वजनिक भएको छ । गोखार्लीले गरेको योग्दान र पुर्खाले गरेको बलिदानबाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङ्कन गर्दै देश प्रतिको मायालाई समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो । सुवास जिसीको शब्द तथा कृष्ण केसीको सङ्गीत रहेको गीतको भिडियोमा सुवास

नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करणको फारम खुल्यो ।

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम ननेपाल)को आयोजनामा सम्पन्न हुन गैरहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डको तेश्रो संस्करण २०२० को लागी फारम २०७६ मंसीर ०१ गते देखी खुल्ला गरिएको आयोजक संस्थाले जानकारी गराएको छ । नेपाली चलनचल्तीका भाषा सहित नेपालका वोलिने विभिन्न राष्ट्रिय भाषाका गीतहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रमलाई

नायक राजेश हमाल लोकराजको ‘मैले चोट खाँदा’ मा

काठमाडौँ – सञ्चारकर्मी एवं गीतकार लोकराज अधिकारीको नयाँ आधुनिक गजल गीत ‘मैले चोट खाँदा’ को भिडियो सार्वजनिक भएको छ । गीतकार अधिकारीको शब्द तथा हरी लम्सालको संगीत रहेको गीतमा गायिका रेणु बिष्ट (केसी) को एकल आवाज रहेको छ । त्यस्तै फणिन्द्र राइले संगीत संयोजन गरेको ‘मैले चोट खाँदा’ गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश

कीर्तिमानी गीतकार डा. उपाध्यायका पुनः सात गीति एल्बम सार्वजनिक

काठमाडौं- गत मंसिरमा एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका पुनः सात एल्बम सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरी स्थित रसियन साँस्कृतिक केन्द्रमा सोमबार एक विशेष कार्यक्रमबीच डा. उपाध्यायका सात गीति एल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ सार्वजनिक गरिएको हो

नेपालीहरुको मौलिक साँस्कृतिक पर्व तिहार (भिडियो)

काडमाण्डौ – विशेषत नेपाली चाडपर्वहरुमा प्रयोग हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरु आधुनिकताका नाममा भड्किलो वन्दै गैरहेको अवस्थामा यस्ता किसिमका साँस्कृतिक कार्यक्रमहरुले नेपाली मौलिक वाजा, गीतहरुको संरक्षणमा योगदान युर्याएको विश्वास गर्न सकिन्छ । यो भिडियो सार्वजानिक गर्नुको मुल उदेश्य भनेको हाम्रा लोप हुँदै गरेका मौलिक सँस्कृतिको जर्गेना गर्नुको साथै भावी पुस्तालाई मौलिकताको वारेमा जानकारी गराउनु पनि हो

‘गुनासो’ र ‘गोधुली’ विमोचन

दाङ – दाङको घोराहीमा शुक्रबार दुई वटा आधुनिक गीति संग्रह विमोचन भएका छन् । कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालको आयोजनामा दुई वटा आधुनिक गीति संग्रह विमोचन भएका छन् । घोराहीमा बिहान ११ बजे ‘गुनासो’ र ‘गोधुली’को विमोचन कार्यक्रम भएको उदाहरण समूह, नेपालले जनाएको छ । दंगाली श्रष्टाहरू गीतकार प्रकाश

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाण्डौं – विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो

‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियोः प्रभाष

चलचित्र ‘बाहुबली’ रिलिज भएपछि एउटा प्रान्तमा खुम्चिएको नायक प्रभाषको क्रेज भारतभर फैलियो । यो चलचित्रले उनलाई भारतभर नै सुपरस्टार बनायो । तर, प्रभाष यो चलचित्र रिलिज अगाडिको समयमा आफ्ना लागि पीडादायक भएको बताउँछन् । प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ