Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बी.बी. थापाको ‘यो नाटक जस्तो दुनियामा’

Wednesday, July 24, 2019 National Power

काठमाण्डौं – बरिष्ठ गीतकार बी.बी. थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ । चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस गीतको भिडियो उत्कृष्ट बनेको छ ।

विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाई निर्देशन भने विश्व विकास थापाले गरेका छन् । यस गीतको भिडियोलाई दीपीन आर्चाय र सुलभ नेवारले खीचेका छन् । भिडियोको जापानी भुमिमा भिडियो छायाँकन भएको छ । ‘मान्छ’एल्वममा समेटिएको यस गीतको भिडियो बुढासुब्बा डिजिटलको यूट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।