Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

कला / मनोरञ्जन

पुर्वान्चल फेसन शो’को दोश्रो अडिसन सम्पन्न, फाईनलमा कमल खत्री प्रस्तुति रहने

ईटहरीर प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमा पत्रकार सम्मेलन गरिएको छ । उक्त सम्मेलनमा ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका

‘क बाट कछुवा‘’ सार्वजनिक

काठमाडौं-हिमाल श्रेष्ठ, श्रेया राई र ऋषव स्याङबोको स्वरमा रहेको गीत ‘क बाट कछुवा‘’ सार्वजनिक भएको छ । हिमाल श्रेष्ठको शब्द, बुद्ध स्याङबोको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विनोद श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा भिमफेदी गायजका साथमा रिजा मिश्रा र ऋषव स्याङबोलाई फिचरिङ गरिएको छ । भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन र सम्पादन

विष्णुमाया लो का लागी गीतकार दिलिप योञ्जनद्धारा शौक्षिक सहयोग

काठमान्डाँै – एक वर्ष देखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछी आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत बालिका विष्णु माया लोको लागी सहयोग रकम आज साहित्यकार विना थिङले हस्तान्तरण गर्नुभएको छ । विष्णु मायाका लागी अमेरिकामा बस्दैँ आउनुभएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५००० सहयोग गर्नुभएको छ । साथै उहाँले बालिकाको

रसाईलीको अमिलो निबुवा…………

लामो समय देखि अस्ट्रेलियामै रहेर धेरै हिट हिट म्युजिक भिडियोहरु निर्देशन गरेर कहलिएका निर्देशक जीवन रसाईली अब भने गायनमा पनि  जम्ने   कोसिसमा छन। गायक रसाईलीको नयाँ गीत  “अमिलो निबुवा” को म्युजिक भिडियो रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुसल सिंहको एरेन्ज  रहेको छ  भने गायक रसाईलीलाइ  गायिका निकिता

किराँत भजल संगालो जय किराँत बजारमा

जन्मथलो भुटान, कर्मभुमी नेपाल हुँदै हाल अमेरिकाको नेब्रास्का राज्यमा बसोबास गर्दै आउनुभएका श्रष्टा मुकेश सुहाङ नेपाली गीतसंगीतको उत्थान र जगेर्ना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ । सानोदेखिनै संगीतप्रति रुचि राख्ने र गितार, मादल, तबला हारमोनियमप्रति आकर्षित सुहाङ धेरै वर्षसम्म किराँत धर्मस्थल माङसेबुङ लारुम्बामा केन्द्रिय कलाकारको रुपमा काम गर्नुभएको छ । कक्षा १० सम्मको अध्ययन नेपालमै सकेर

ज्योतिको कती रातहरु…

काठमाडौं – चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाशको स्वर र संगीतमा रहेको कति रातहरु बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् । नेपाली चित्रकलामा

धरेलले जिते क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड

टोरोन्टो – नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ

व्याकुल माइलाको ‘पग्ली बग्ने हिउँ नदी’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ – प्रवेश राईको स्वरमा रहेको ‘पग्ली बग्ने हिउँनदी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गानका रचयीता व्याकुल माइलाको शब्दमा जसिहाङ राईले संगित भर्नुभएको गीतको भिडियो बुधबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार व्याकुल माईलाले आफ्नो रचनालाई स्वर, संगित र भिडियोले सोचेभन्दा बढि न्याय गरेको बताए । आधुनिक शैलीमा

अग्रज संगीतकर्मीको आत्मसम्मानका खातिर झुकेकोहुँ : प्रकाश सपुत

काठमाडौं – गायक प्रकाश सपुत र संगीतकार शम्भु राईबीचको विवाद मिलापत्रमा टुंगियो । यससँगै केही समयदेखि सांगीतिक क्षेत्रमा चलिरहेको विवादले तत्कालिनरुपमा किनारा पाएको छ । सँगै यो सहमतिले केही प्रश्न पनि सिर्जना गरेको छ । प्रकाशले आफ्नो गीतको भिडियोमा शम्भुको नाम उल्लेख गर्ने सहमति गरेका छन् । यसअघि गीत कपी गरेको अस्वीकार गर्दै आएका उनले

प्रकाश सपुत र शम्भु राईवीच ४ बुँदे सहमति, ‘गलबन्दी’मा शम्भु राईको नाम समावेश हुने

काठमाडौं – ‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो । गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम