Tuesday 21st May 2024

    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न    चोली चौबन्दी भाग २ सार्वजनिक (भिडियो सहित)

कला / मनोरञ्जन

अम्बानीका दुई बुहारीः नीता चर्चित, टीना गुमनाम

एजेन्सी -एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् । धीरुभाईका दुई छोराहरु मुकेश र अनिल अम्बानी व्यवसाय र सम्पत्तिका कारण त चर्चित छँदैछन् साथसाथै उनीहरु सम्बन्ध, पारिवारिक स्थिति र अन्य विभिन्न

अमेरिकामा पर्खी राईले पाए करातेको अन्तर्राष्ट्रिय रेफ्रीलाइसेन्स

काठमाण्डौ – ‘विहानले दिन बताउछ ।’ यस्तै ‘हुने विरुवाको चिल्लो पात’ । नेपालीमा चल्लीमा रहेका यी भनाई हाल अमेरिकाको न्युयोर्कमा रहेका पर्खी राईको हकमा लागु हुदैन । त्यसो हुदो हो त यिनी अहिले सोलुखुम्बुको कुनै वनपाखामा भेडा चराई रहेका हुने थिए । भेडीगोठालो हुन घर छोडेका राई अहिले अमेरिकामा कराते खेलका प्रशिक्षक, रेफ्रि र कराते

औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड सम्पन्न

काठमाडौं – औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड-२०७६ सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा बुधबार एक भव्य कार्यक्रमबीच औद्योगिक शान्ति नेपाल म्युजिक अवार्डको प्रथम संस्करण सम्पन्न भएको हो । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजना तथा क्रियटिभ इन्साईट मिडियाको ब्यबस्थापनमा सम्पन्न भएको उक्त अवार्डमा

सुमन खतिवडाको बांचेकै छु जसो तसो सार्वजनिक

काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया रहेका लीला खतिवडाले ‘बाँचेकै छु जसोतसो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विदेशको रोजगारीसँगै बाँकी रहेको समयमा साहित्यिक लेखनमा सक्रिय खतिवडाले परदेशमा पुगेपछिको प्रेमभावलाई समेटेर लेखेको गीत म्युजिक भिडियोका रुपमा सार्वजनिक गरेका हुन् । निर्मल दियालीले संगीत गरेको यो गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् ।

५ वर्षिया गायिका विशेषताको दशैं गीत ‘रातो टिका जमरा’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ – प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा माधव पराजुली र विश्वास पराजुलीको दशैं गीत ‘रातो टिका जमरा’ सार्वजनिक भएको छ । ५ वर्षिया बाल गायिका विशेषता पराजुली, गायक विश्वास पराजुली , माधव पराजुली र गायिका अर्चना स्याङ्गतानको आवाजमा सजिएको मौलिक दशैं गीत ‘रातो टिका जमरा’ गीतको भिडियो बजारमा आएको हो । गीतमा छिरिङ्ग दोर्जे लामाको शब्द

किर्तिमानी गीतकार डा.डी.आरको ‘जुनेली उज्यालो’मा (भिडियो सहित)

काठमाण्डौ – किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा‘’ सार्वजनिक भएको छ । दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । एलिसा कार्कीको कोरियोग्राफी रहेको गीतमा आफ्नो जोवनलाई फुलसँग तुलना गर्दै

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६को मनोनयन सार्वजनिक

काठमाडौं – औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक

छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न

काठमाण्डौं – हाम्रो भाषा हाम्रो संस्कृति आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मुल नाराका साथ छैठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका श्रष्टा सर्जकहरुले प्रोत्साहित हुने मौका पाउन भन्ने हेतुले

छैठौ छायाँछबि तीज म्यूजिक अवार्ड -२०७६

काठमाण्डौं – नेपाली गीत, संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक

दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक

काठमाण्डौ – ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको