Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तर्वार्ता / विचार

एकपटक सडकमा आएर त हेर सरकार! भोक कस्तो हुन्छ ?

लेखकः डा.डीआर उपाध्यायखुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका भोका मान्छेहरू सडकमा लस्करै थचक्क बसेका छन । सबैजसोको अनुहार उदास छ । थकित र भोकले गलेका छन । छेवैमा वीर अस्पतालको गेट छ । नजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन । निषेधाज्ञाका कारण कामविहीन भएका भोका मान्छेहरू भोकभोकै परेका छन । सहर सुनसान छ

देखावटी देशभक्तहरुले भुमि फिर्ताको विगुल फुके र लुके

काठमाण्डौ- जेठ ७ गते नेपाली जनता र नेपालका लागि खुशीयालीको दिन थियो जव सरकारले नेपालको नक्शामा नेपाल ले करिव ६ दशक देखी गुमाउदै आएको नेपाली भुमि कालापानी लिपुलेक लिम्पियाधुरा र त्यस भित्रका नाभि कुटी गुञ्जी लगायतका गाउहरुलाई समेटेर नयाँ नक्शा जारी गर्यो । लाग्थ्यो साच्चिकै नेकपा सरकारले जतिसुकै कमीकमजोरी गरेपनि सत्ता र शक्तिको लडाईनै गरे

कोबरा भन्दा खतरनाक रुख, सुरक्षाको लागि तैनाथ हुन्छन् मानिसहरु

एजेन्सी – रुख बिरुवाको विशेष महत्व छ । यी कहिले घातक हुन सक्दैनन् भन्ने मान्यता छ। रुखले हामीलाई अक्सिजन दिन्छ । रुख मानिसको लागि वरदान हो । आयुर्वेदमा पनि रुखलाई औषधीको रुपमा मानिएको छ । रुखको जरा, पात, फुल, बोक्रा सबै औषधी हुन्छन् । हामीले रुखको जति व्याख्या गरेपनि कम हुन्छ । आज हामी एक

गीत संगीतबाट पनी समाजमा चेतना फैलाउन सकिन्छ : सोमा खत्री (भिडियो अन्तवार्ता)

काठमाण्डौ – समाजसेवाको क्षेत्रमा विगत लामो देखी सक्रिय महिला हुन सोमा खत्री । विषेशतः महिला हिंसाका विरुद्ध अभियान चलायर पिंडकलाई कानुनी कार्वाहीको दायरामा ल्याएर पिंडितको उद्धारमा सक्रिय खत्री यतिवेला समुन्नत महिला मञ्चको अध्यक्ष समेत रहेकी छिन् । समाज सेवाको साथ साथै खत्रीले गीत संगीतको क्षेत्रमा पनि आफुलाई क्रियशील बनाएकी छिन् । खासगरी उनले गाउने गीतहरु

जनताको रोजाईमा अक्षय पहिलो नम्बरमा

एजेन्सी – भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ । भाइरसका कारण फिल्म हलहरु बन्द छन् । बलिउड फिल्मको सुटिङ पनि रोकिएको छ । कोरोनाकाल पहिल्यै सुटिङ सकिएका केही फिल्महरु डिजटल प्लेटफर्ममार्फत सार्वजनिक हुँदैछन् । तर, यो प्लेटफर्म अझै पनि आम भारतीयको सहज पहुँचमा छैन । यी सबैका बाबजुद ताजा सर्वेक्षणअनुसार शाहरुख खान, सलमान

कम्युनिस्ट शासकले मित्रहरूको आलोचना, वुद्धिजिविहरुको सुझाव र जनताको गुनासाहरूलाई विरोध ठान्नु हुँदैन – डा.उपाध्याय

सत्तारुढ नेकपाभित्रको विवाद यतिवेला सतहमा आएको छ । पार्टीको स्थायी कमिटीमा निर्धाारित कार्यसूचीमाथि छलफल जारी थियो । तर, अहिले विषय उछिट्टिएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीलाई राजीनामा गराउनेमा पुगेको छ । बैठकको चौथो दिन आइपुग्दा राजीनामाको विषय स्थायी कमिटीमा प्रवेश पायो । मङ्सिर ४ गते आलोपालोको समझदारी खारेज भएर प्रतिनिधिसभाको यो कार्यकाल सरकारको नेतृत्व

नागरिकता पूजाको प्रसाद होइन: डा.उपाध्याय

  नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गरेको विधेयकमा नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता पाउने सङ्घीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले पास गरेपछि यसको वहस यतिवेला नेपाली राजनीतिमा छ । नागरिकता वितरण पूजाको प्रसाद होइन, प्रसाद बाढे झैं बाँड्नु हुँदैन । नागरिकता प्रकरणले राष्ट्र, राष्ट्रियता र स्वाधीनतामाथिको

भद्रगोल ब्यस्थापनका ‘क्वारेन्टाइन’ र स्वदेश फर्कनेको लर्कोले भयावह स्थिति निम्ताउँदै

लेखकः डा.डीआर उपाध्यायबिश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण नियन्त्रण गर्ने प्रभावकारी उपायका रुपमा शङ्कास्पद ब्यक्तिहरुलाई छुट्टयाएर राख्न ‘क्वारेन्टाइन’ लाई अगाडि सारियो । नेपालमा क्वारेन्टाइन व्यवस्थापन मापदण्ड अनुसार क्वारेन्टाइन कोठामा ५ फिटको फरकमा बेड तयारगरि दुईजनासम्म राख्ने ब्यवस्था छ । तर, देशैभरि अब्यवस्थित क्वारेन्टाइनमा बसाईले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको देख्दा जताततै निराश र संन्त्रास फैलिएको

पर्यटनमन्त्रीलाई नागरिकको खुल्ला पत्र !

श्री नागरिक उड्डयन तथा पर्यटन मन्त्री ज्यु ! सिंहदरबार काठमाडौ, नेपाल विषय – खुल्ला पत्र माननीय मन्त्री ज्यु,  हामी १० लाख पर्यटन मजदुरको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट नमस्कार। सबभन्दा पहिला शक्तिशाली सरकारको जुझारु युवा नेता पर्यटन मन्त्री जस्तो गरिमामय पदमा पुग्नु भएकोमा हार्दिक बधाईका साथ सफल कार्यकालको लागि पनि शुभकामना ब्यक्त गर्न चाहान्छु। आज

मृत्यु ! यो नै अन्तिम होस्

नेपालमा २०७६ को माघ महिनाको पहिलो साता नै कोरोना संक्रमित व्यक्ति फेला परेको थियो। निजको स्वाब टेस्ट गर्न बिदेश पठाइएको थियो। उनी छिमेकी देश चिनबाट फर्किएका व्यक्ति थिए। विश्व स्वास्थ्य संगठनले पनि नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ आवश्यक स्वास्थ्य सामाग्री र पर्याप्त खाद्य सामग्रीको जोहो गर्नु भनेर नेपाल सरकारलाई सचेत गराइरहेको थियो। नेपाली जनता