Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तर्वार्ता / विचार

गतिशिल महासंघका लागि सबल नेतृत्व : सुबोधकुमार गुप्ता

 नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो

काठमाण्डौ – कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो

कोरोना संक्रमित पत्रकार भन्छन् : ‘सोचे झैँ कोरोना रहेनछ’

किरण प्रसाद अधिकारी/ बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपाललाई पनि अछुतो राखेन। यो भाईरसको आतङ्कले सबै आक्रान्त छन। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गर्यो। हामि फ्रन्टलाईनमा काम गर्ने मान्छे भएपनि बचेर काम गर्दै गईयो। निरन्तर बचेर काम गर्दा गर्दै पनि कोभिड १९ बाट म अछुतो रहन सकिन। अहिले म घरमा नै होम

आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

महिनौं पूर्ब कोरोना भाइरसले चीन तथा अमेरिकामा हजारौं मानिसको ज्यान लिएकै बेला विश्व स्वास्थय संगठनले नेपालमा पनि कोरोनाले भयावह स्थिति उत्पन्न गर्ने पटक(पटक चेतावनी दिएको थियो, त्यसै बेलादेखि कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने पर्याप्त साबधानी तथा अन्य तयारी गर्नुपर्ने थियो तर यसले निम्त्याउने बिनाशलाई कम आंकलन गर्दै हल्का रूपमा लिइयो । कोरोना भाइरस संक्रमणको चपेटामा

दक्षिण एसियामा भारतनै शान्ती र स्थिरताको बाधक

काठमाण्डौ – दक्षिण एसियामा भारत नै शान्ती र स्थिरताको बाधक रहेको कुरा पुष्टि गर्ने थुप्रै प्रमाणहरु भेटिएका छन । भारत अंग्रेजहरुको पंजाबाट सन १९४७ मा बिधिवत मुक्त भएपनि भारतका प्रथम प्रधानमन्त्री जवाहराल नेहरु र त्यसपछिका भारतिय शासकहरुको मस्तिष्क भने बिस्तारवादी सोचबाट मुक्त हुन सकेन । भारतिय शासकहरुको यहि सोच र हेपाहा प्रबृत्ति नै दक्षिण एसियामा

हवलदारको विहे

काठमाण्डौ- रण बहादुर थापा राणा शासनकाल मैकक काठमाडौंबाट १५ दिन हिडेर गोरखपुर पुगेर भारतीय सेनामा सिपाहीमा जागिर खाएका थिए । त्यस बेला भारतीय सेनामा छनौट भइ जागिर खानु चानचुने कुरा थिएन । नेपाली वीर योध्दाहरुले पहिलो र दोस्रो विश्व युध्दमा देखाएको बहादुरीले नेपालीका लागि भारतीय सेनामा भर्ती हुन त्यती गार्हो पनि थिएन । हुनत उनले

विद्यार्थी र अभिभावकलाई अंक चाहिएको छ, डिग्री चाहिएको छ । वर्षको अन्त्यमा सिधै अंंक दिए हुदैन र ?

कमला जोशी/काठमाण्डौ – कोरोनाको कहरले आक्रान्त भईरहेको अहिलेको समाजमा हरेकको जनजिवन सामान्य र सहज हुन सक्ने अवस्था छैन । अव कसरी बाच्ने कसरी के गर्ने भन्ने विकल्पको खोजीमा हिड्नुपर्ने बाध्यता यतिवेला मान्छेलाई आईपरेको छ । आफ्नो दिनचर्या होस वा कामको शैली होसवा जागिरको प्रकार व्यवसायको प्रकार लगायत याजत कुराहरुकामा परिवर्तन गर्नको लागी मान्छे अर्को बाटो

सरकार सडक बाटै भोकको विष्फोट हुदैछ !

काठमाण्डौ – कम्तीमा बेलुकी ल्याएर गोठमा हुल्ने थारा गाई गोरुहरुलाई समेत विहानीपख लिएर चरनको लागी हरियाली डाँडाकाडामा पेट भर्नको लागी छोडेर आईन्छ । तर मान्छेको अथवा भनौं नेपाली जनताको त त्यो भन्दा पनि दुर्गती भएको छ । न चर्न जानै पाउँछ न त सरकारले घाँस काटेर गोठमै पुर्याउछ । काम काज विहिन हुँदै विस्तारै अव

राजनीतिक स्थायित्व माथि नै प्रश्न चिन्ह खडा

लेखकः डा.डीआर उपाध्यायकोरोना भाइरस (कोभिड-19)को रोकथाम र नियन्त्रण गर्न भन्दै पहिला लकडाउन र पछि निषेधाज्ञा साथै कुनै क्षेत्रमा सिल गरिएको छ । विगत ६ महिनादेखि यो कहरका कारण आम मानिसको दैनिकी ठप्प हुने अवस्थामा पुगेको छ । कोरोना कहरसँग सामुहिक लडाई लडनुपर्ने अवस्थामा देशको राजनीनि भने तरंगित भइरहेको छ । कहिले के त कहिले के विषयमा देशको

साहुहरुलाई ऋण उठाउने बाटो खुल्यो तर कमाएर तिर्ने गरिबको बाटो खुलेन

काठमाण्डौ – कोरोनाको कहर विश्वभर फैलिसके पछि रोजगारीको शिलशिलामा विदेश पलायन भएका लाखौँ यूवाहरु स्वदेश फर्केका छन् । नेपालीहरुको प्रमुख गन्तव्य भनेको पहिलो भारत हो र भारत पछि पछिल्लो पुस्ताका युवाहरुको लागि खाडी मुलुकहरु, कतार, दुवई, साउदी, लेवनान, मलेसियालगायत मुलुकमा जान थालेका छन् तर सबै भन्दा विदेशीनेमा भारतमा धेरै नेपालीहरु छन् । सानो बालक देखी