Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तर्वार्ता / विचार

७ दशक देखि कालापानीको घाउले मेरो मुटु घोचेको छ

लेखकः डा.डीआर उपाध्यायकाठमाडौ – भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जान सडकमार्ग खोलेको घटनाले मेरो मुटु चस्स घोचेको छ । मैले भन्छु , यो घटना भारतको मिचाहा प्रवृत्ति हो । नेपालको कूटनीतिक अक्षमताले गर्दा यो अवस्था बारम्वार दोहोरिरहेको छ । आफ्नो भूमि अतिक्रमणको विषयलाई नेपालले द्विपक्षीय कूटनीतिक ढंगले समाधान खोज्नु पर्छ । भारतले

जनमानसमा संसदका प्रत्येक दिनका छलफलप्रति विशेष रुची एवम् उत्सुकता रहेको छ

सङ्घीय संसदको वार्षिक बजेट अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । कोरोना भाइरस (कोभिड-१९)का कारण आहत सन्त्रस्त जनमानसमा संसदका प्रत्येक दिनका छलफलप्रति विशेष रुची एवम् उत्सुकता रहेको छ । यस्तो सङ्कटका बेला सरकारका कार्यहरुको समिक्षा तथा सफलताका दावी र आलोचना गर्ने थलो संसद भएकाले अधिवेशनतर्फ जागरुक बुदिजिवीहरुको सुक्ष्म दृष्टि पनि केन्द्रित हुनु स्वभाविक हो । विश्वभर

पिंडितको उद्धार गरेकोमा धन्यवाद दिउंँ कि नियम उल्लंघन गरेको मा गाली ?

काठमाडौ – संसारलाई नियालेर हेर्ने हो भने भौगोलिक रुपमा कल्पना गरे भन्दा विशाल छ तर समय सापेक्ष अहिले हेर्ने हो भने संसार बिचित्रको छ। भौगोलिक रुपमा जति विशाल छ बर्तमान परिबेशमा प्रबिधिको उपयोग गरि हेर्ने हो भने त्यो निकै सानो छ। एउटा रिमोटेले संसार चल्छ। यसो हुनुमा मानव सभ्यताको को बिकास हुनु। ढुङ्गे युगबाट सुरु

नागरिकले कर्तव्य र अनुशासनको पालन गरे कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ

लेखकः डा.डीआर उपाध्याय               लेखक : डा. डीआर उपाध्याय – कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४९ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको

कोरोना भाइरसविरूद्ध लड्न मास्क सिलाउँदै भारतकी फर्स्ट लेडी

भारात – भारतकी फर्स्ट लेडी सविता कोविन्दले मास्क सिलाउन थालेकी छिन्। राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविताले बुधबारदेखि मास्क सिलाउन थालेकी हुन्। उनले बनाएका मास्क दिल्ली अर्बान सेल्टर इम्प्रोभमेन्ट बोर्डका आश्रय घरहरूमा बाँडिने भारतीय जनता पार्टीले जनाएको छ। सविताले मास्क सिलाउँदै गरेको तस्बिर अहिले भारतमा भाइरल भइरहेको छ। भाजपाको आधिकारिक ट्वीटरबाट उनको तस्बिर पोष्ट भएको थियो।

सरकार राजनीतिक अस्थिरता निम्त्याउने खेलमा लागेको संकेत: डा.उपाध्याय

लेखकः डा.डीआर उपाध्याय           लेखक : डा. डि.आर. उपाध्याय यति बेला मुलुक कोरोना भाइरसको महामारीमा आतंकित छ । यो बेला सरकारले  राजनीतिक अस्थिरता निम्त्याउने खेल तिर लागेको संकेत देखिन्छ । यो राम्रो र शोभनीय कार्य होइन । अहिले भनेको संकट पार लगाउने बेला हो । आमनागरिकको जीवन सामान्यकालतर्फ लैजाने बेला हो । मन्त्रिपरिषद् बैठकले

मजदुरहरुको उपेक्षा र अपमान कसैको हितमा हुँदैन : डा. डि.आर. उपाध्याय

लेखकः डा.डीआर उपाध्याय               लेखक : डा. डि.आर. उपाध्याय काठमाडौ  – विश्वभर नै कोरोना भाइरस (कोभिड-१९) को महामारीले आतङ्क फैलाइरहेको अवस्थामा यसको रोकथाम नियन्त्रणका लागि भन्दै नेपाल सरकारले गरेको ‘लकडाउन’को आज ३० औं दिनमा छौ हामीहरु । सरकारले चरणवद्ध रुपमा लकडाउन लम्ब्याउँदै वैशाख १५ गतेसम्म ‘लकडाउन’को अबधि बढाएको छ । यो बीचमा

म ज्युंँउदो छु, म ज्युउंँदो रहेको खबर तपाईलाई पठाउन ढिला गरे

लेखक : सन्च खालिङ राई  प्रिय सरकार र जनताका नेता, नमस्कार !काठमाडौ – सादय आजको दिनसम्म मेरो खबर नपाएर धेरै छट्पटिनु भएको छ होला अनि म महामारिले मरेको खबर पो आउलाकी भनेर समाचार पनि हेर्नू हुन्छ होला। म ज्युंँउदो छु, म ज्युउंँदो रहेको खबर तपाईलाई पठाउन ढिला गरे! चाहेको थिए अस्ति नै पठाउला तर दुर्भाग्य

बिपद ब्यबस्थापनमा चुक्यो सरकार, प्रतिपक्षी मस्त निद्रामा सुत्यो

लेखक : संच खालिङ राई  काठमाडौ – समय गतिशिल छ यसको न कुनै यंत्र नै छ जसले यो बेगलाई रोक्न या छेक्न सकोस, त्यसबाहेक पृथ्वीका सबै कुरा गतिशील हुदैन जुन जति खेर जे पनि हुन सक्छ त्यो कुरालाई आज फेरि एकपटक पुष्टि भएको छ र हामी त्यसैको सामना गरिरहेका छौ। यसबेला कोभिड १९ नामक भाइरसबाट

असहाय मजदुरहरूका लागि अर्जुन खड्का र लायन्स क्लब अफ काठमाण्डौ क्रिएटिभ युथ

काठमाडौ  – यस तालाबन्दीबाट आउने आर्थिक संकटका कारण केही मजदुरहरू गम्भीर समस्यामा थिए। लगभग ३५ मजदुरहरू फुलबारी, झोरमा बसोबास गरिरहेका थिए। मजदुरहरू भारत, उत्तर र नेपालको पूर्वी भागबाट आएका थिए। तराईबाट उनीहरू रोजगारको खोजीमा काठमाडौं आएका थिए र उनीहरू भवनहरू निर्माण गर्दै थिए र घरहरू ज्याला नै उनीहरूको आम्दानीको मुख्य स्रोत थियो। उनीहरू अत्यन्त दयनीय