Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काभ्रेमा कांग्रेसका कार्यकर्ताले दिन थाले पार्टी बाट राजीनामा

Friday, November 25, 2022 National Power

 

काभ्रेपलान्चोक – बनेपाका चर्चित युवा रोहित दंगालले आज बाट आफु कुनै पनि पार्टिको साधारण सदस्य समेत नरहेको र पुर्णरुपमा स्वतन्त्र रहेको जानकारी दिनु भयो।

नेपाली नेपाली काङ्ग्रेसमा बिगत १० बर्ष देखि निकै कृयाशिल रुपमा देखिँदै आउनुभएका दंगाल बनेपा ३ बाट क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्थ्यो । आज मात्र आफ्नो आधिकारिक फेसबुक मार्फत उहाँले आफु कुनै पनि पार्टिको सदस्य समत नरहेको जानकारी दिनु भएको हो। यस बारे कारण भने खुलाउनु भएको छैन।