Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सालको पात पछि आयो सुमन ढकालको रमझम गित फुलको बास्नाले ( हेरौ भिडियो )

Friday, February 8, 2019 National Power

माघ , २५ / काभ्रेपलान्चोक – बनेपा नेपाली लोक सांगीतिक यात्राका लोकप्रिय सर्जक अनि संगीतकार हुन सुमन ढकालको रमझम गित फुलको बास्नाले चर्चा कमाएको छ । उनले केहि समय अघी मात्रै मन छुने मार्मिक गित दुखी जिबन बजारमा लिएर आएका थिए ।

त्यै गितको सफलतासंगै यतिबेला मौलिक लोक गित फुलको बास्नाले भर्खर मात्र सार्बजनिक गरेका छन । यम सोमै र जमुना शेर्पालिको यस गितमा आवाज रहेको छ । सर्जक सुमन ढकालले गितको शब्द अनि संगीत गरेका छन । मोडेल मा उतृएका रुपेश खड्का र चारचित मोडेल कारीश्मा ढकालको धमेकधार अभिनय रहेको छ । बिक्रम चौहान ले निर्देशन गरेका छन भने छायान्कन नरेश ऐर ले गरेका हुन । गित धेरै मिठो बन्न सफल भएको छ ।उस्तै राम्रो स्वोर अनि शब्द बनेर बजारमा आएको छ । हेर्दा आनन्द अनि सुन्दा मजा अनि नाच्ने गित बनेको छ फुलको बास्नाले ।

दर्शक श्रोताले मनमा राखेर सुन्नेछन । सर्जक सुमन ढकालले सजिलो संगीत बनाएर दर्शक्लाई रमाउने अनि नचाउने बनाएका छन । आहा भिडियो हेर्दा झन मजा दरिलो नाच थिएटर मा बहुला बनि घेरै को मन जितेका रुपेश गितमा मुख्य भूमिकामा रहेको छ । लक्ष्मण चौहान ले गितलाई सम्पादन गरेका हुन भने गितको भिडियोलाई देवी म्युजिक सोलुशन प्रा लि ले बजार ब्यबस्थापन गरेको छ

न्युज नेटवर्क बाट

भिडियो