Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ को फाईनल माघ २४ गते काठमाण्डौ मा हुने ।

Thursday, January 31, 2019 National Power

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्धारा आयोजित नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ को फाईनल माघ २४ गते विहिवार राष्ट्रिय नाचघर काठमाण्डौ मा हुने भएको छ ।

कुल ५१ विधामा प्रतिस्प्रधा हुने अवार्ड कार्यक्रमकमा ३०० भन्दा माथी कलाकार एवं सर्जकहरुको सहभागिता रहने वताईएको छ ।