काठमाण्डाैंः वृत्तचित्र फिल्म ‘पंचायतको घाऊ’ मानवअधिकारको पक्ष र हिंसाविरुद्ध एक शक्तिशाली आवाज हो । यो वृत्तचित्र आवाजविहीन नागरिकहरुको प्रतिनिधित्व गर्ने आवाज हो । यहाँ, पात्रहरु र प्रमाणहरूको सबै सही र वास्तविक विवरण प्रस्तुत गरिएका छन् । वृत्तचित्रको कथा मानवअधिकार र सामाजिकन्यायको पक्षधर र सामाजिक अपराधविरूद्ध केन्द्रित छ । स्थानीय ग्रामीण वर्ग र मजदुर वर्ग जो
गगन थापाको कार्यकममा बम बिस्फोट हुदा गगन थापा सहित ७ जना घाइते…१ को अवस्था चिन्ता जनक-फोटो
काठमाण्डौको चपलीहाईटमा बम विष्फोट
Media & Entertainment Pvt. 2064 BS (2008 AD) is a company established in the year. this company has been producing movies, television programs, music videos, documentaries, advertisements and many more. This company has its own unique identity in Nepal due to its efficient technician and excellent technology. This company has been doing various types of
२८ भदौ – सिरियाको पूर्वी प्रान्त देइर अलजोरमा आइतबार पछि गरिएका हवाई आक्रमणमा परी ६९ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले मङ्गलबार बताएको छ । विस्तापित सिरियालीहरू रहेको यूफारेट्स नदी र नदीको पूर्वी किनारामा जाँदै गरेका डुङ्गामाथि हवाइ आक्रमण भएको लण्डनस्थित सिरियन अव्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियाली सेनाले देइर अलजोरको राजधानीलाई
२८ साउन, महेन्द्रनगर – महेन्द्रनगरको सिद्दनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको होस्टेलभित्रै हत्या भएको छ । स्नातक तह चौथो वर्षमा पढने बझाङ्गको सैनामबसेला गाउँपालिका २३ वर्षका डम्बरबहादुर जाग्रीको शनिबार बिहान क्याम्पसको होस्टेलभित्र हत्या भएको हो । बिहान क्याम्पस बाहिरको गेटमा चुरोट खाएर होस्टेल फर्किएका उनको केही समयपछि हत्या भएको खबर आएको स्थानीय बासिन्दाले बताएका छन्
१५ असार, काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका तीनवटा प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा मतगणना सुरू भएको छ । रुपन्देही, डोटी, कञ्चनपुर, बैतडी, बाजुरा लगायतका जिल्लामा मतगणना रातिदेखि नै सुरु भएको छ । तीनवटा प्रदेशमा दोस्रो चरणको मतदानमा ७०.५ प्रतिशत मत खसेको थियो । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको थियो भने सबैभन्दा कम