Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

स्मृती बजगाईँको “नक्कली कान्छी “ बोलको गित सार्वजनिक ( भिडियो सहित )

Sunday, February 10, 2019 National Power

अरबिन्द्र गौतम
माघ , २७ / काभ्रेपलान्चोक – बनेपा सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ ।

महेश नेपालीको शब्द तथा शितल राज गिरीको लय सिर्जना गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नक्कली कान्छी “ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ ।
“नक्कली कान्छी “ गीतको भिडियो हेर्नुहोस ।