९ असार, डडेल्धुरा – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौती थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा गृहजिल्ला आउँदैछन् । देशको शक्तिशाली प्रधानमन्त्री अनि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको कमाण्डर भएका कारण देउवाको गृहजिल्लामा सबैको चासो छ । ०४८ देखिका कुनै पनि चुनावमा
२४ जेठ, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गरेका छन् । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा साँझ प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए । देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी
१८ जेठ, पोखरा – कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम गर्न थालेको छ । सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो । उक्त जिल्लामा व्यावसायिक तरकारीखेतीे विकास तथा विस्तारका लागि सो परियोजनाअन्तर्गत कुल रु ११ करोड ५३ लाख
६ जेठ, धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गानाले १३ हजार १ सय ६६ मत प्राप्त गरि मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन श्रेष्ठले ६ हजार ६ सय २८ मत
२० बैशाख, काठमाडौँ – सबै दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहभागी गराउन आफू सफल भएको दावी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको पनि स्पष्ट पारेका छन् । बुधबार आयोजित राष्ट्रिय योजना आयोगको ३९ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले
१९ बैशाख, गौशाला – महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो
१८ बैशाख, काठमाडौँ – गुरुकुलका गुरु सुनिल पोखरेलको एउटा अन्तरवार्ता अहिले निकै नै चर्चामा रहेको छ । पत्रकार अर्जुन राजले नाट्य क्षेत्रका यी गुरुसंग उनको जीवनको अन्तरङग र उनको कार्यक्षेत्रको बारेमा बुझ्ने अभिप्रायले अन्तरवार्ता लिएका थिए । तर निकै अस्वभाविक रुपमा प्रस्तुत भएका यी गुरुले पत्रकारले सोधेका हरेक प्रश्नलाइ निकै असहज र असभ्य तरिकाले उत्तर
१.नियमित परीक्षण नगर्नु – नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ । २.समस्या तत्कालै भुल्नु – कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी खतरनाक साबित हुन्छ । फलोअपका लागि डाक्टरले बोलाएका
काठमाडौँ – सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामी समेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् । यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट