Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

मिश्रा काफ्लेको ‘च्यान्टी मोरि’ बजारमा

Monday, July 29, 2019 National Power

१३ , साउन / काभ्रेपलान्चोक – बनेपा नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै मिश्रा काफ्लेको ‘च्यान्टी मोरि’ बजारमा आएको छ ।

मिश्रा काफ्ले र राम घिमिरेको स्वरमा रहेको उक्त गीत मिलन फिल्मस प्रा लिको प्रस्तुतिमा मिश्रा काफ्ले र सुनिता केसिको लोक दोहोरी गीति एल्बम ‘च्यान्टी मोरि’ बजरामा आएको हो । गितमा लय तथा शब्द बिक्रम ढुंगानाको रहेको छ भने एरेन्ज विष्णु तामाङ, स्टुडियो संकरा डिजिटल रहेको छ ।

निर्देशक मिलन श्रेष्ठको निर्देशन रहेको गीतमा सन्जिब ठकुरी एलिना रायमाझी, केदार न्यौपाने , सुनिता केसिको अभिनय रहेको छ । संकरा डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा सम्पादन रोशन धितालले गरेका छ्न ।
मरुभूमि नारायणले छायाँकन गरेको गितको ओमन रानाले कोरियोग्राफर गरेका छ्न ।
गितको भिडियो तलको लिंकमा रहेको छ ।