Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नाच्नेले नाचम बोलको तीज गीत बजारमा

Tuesday, August 20, 2019 National Power

३ ,भदौ / काभ्रेपलान्चोक – बनेपा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज को अवसर पारेर नाच्नेले नाचम बोलको तीज गीत बजारमा आएको छ। गितमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेको छ । गीतमा युबराज चौलागाई,सबिता ढुंगाना,नबराज गौतम र संगीता अधिकारीको श्वर दियका छन् ।माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। गितको भिडयो डि। ए। आर। मुभिज एण्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट आम स्रोता तथा दर्शक माझ बजारमा आयको हो । गितको भिडियो तलको लिङ्कमा रहेको छ ।