Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दिदि भाई बजारमा ( भिडियो सहित )

Friday, August 23, 2019 National Power

६ , भदौ / काभ्रेपलान्चोक – बनेपा दिदी भाईको पारिवारिक सुख दुस्ख लाई समेटेर दिदी भाइ दोहोरि गीत डिजिटल बजारमा आएको छ ।
गीतमा शब्द महेश नेपाल र लय ख्याति प्राप्त लोक गायिका गीता देवीको रहेको छ ।
गीता देवीको संगीत रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् भने दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाको स्वर रहेको छ । सागर गौतमको छायांकन रहेको गीतमा रमित वलीको सम्पादन रहेको छ । सबिन गौतमको निर्देशनमा बनेको म्युजिक भिडियोमा स्वंय सबिन गौतम, सुमित्रा तिमल्सिना र हरि कुवरले अभिनय गरेका छन् । म्युजिक भिडियोको साई कुमारि डिजिटल मिडियाले उत्पादन व्यवस्थापन गरेको हो । डि।ए।आर मुभिज एन्ड फिल्मसको अफिसियल युटुव च्यानलबाट गीत डिजिटल बजारमा आएको छ ।