Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सिन्धुपाल्चोक कलाकार मन्च गठन

Sunday, August 25, 2019 National Power

८ , भदौ / काभ्रेपलान्चोक – बनेपा सिन्धुपाल्चोकका कलाकार समुहले एउटा छुट्टै किसिमको कलाकार मन्चको बैठक बसी बिभिन्न चर्चित कलाकारहरुलाई समेत समेटेर एउटा सस्थाको स्थापना गरेको छ । यस संस्थामा आबद्द हुने सबै कलाकारहरुको एउटै उदेश्य भनेको सिन्धुपाल्चोक जिल्लालाई एउटा छुट्टै किसिमले चिनाउने उदेश्यले गठन गरिएको बताए । यस बैठकमा चर्चित कलाकार घमेस दुलालको समेत उपस्थिती रहेको थियो । यस संस्थालाई अगाडी बढाउनको लागी सबै कलाकारहरुले आ(आफ्नो पद लिएर एउटा जीम्बेवारी लिनु भएको हामीलाई कलाकारहरुले बताउनु भयो ।

बिभिन्न पदमा आबद्द कलाकारहरुले सिन्धुपाल्चोक जिल्लालाई एउटा छुट्टै पहिचान गरी एउटा नमुनाको रुपमा चीनाउने सबै कलाकारहरुको प्रतिबद्दता रहेको छ। यस संथाको अध्यक्ष जस्तो गरिमामय पदमा चर्चित कलाकार लिला श्रेष्ठ हुन्छ । बैठक पनी श्रेष्ठको अध्यक्षतामा सम्पनन् भयको र अरु यस सिन्धुपाल्चोक कलाकार मन्चमा आबद्द कलाकारहरुको पद क्रमस निम्न प्रकारको रहेको छ ।
अध्यक्षस् श्री लिलाराज श्रेष्ठ
वरिष्ठ उपाध्यक्षस्हरी थापा
प्रथम उपाध्यक्षस्भिमशेन खतीवडा
दितृय उपाध्यक्षस्दिनेश भण्डारी९क०
महिला उपाध्यक्षस्स्मृती गौतम
माहा सचिवस्ईस्वर सापकोटा
सचिवस्बल वा वाईवा
सह सचिवस्मदन सुफिक्स
कोषाध्यक्षस्ईन्दिरा गिरी
सह कोषाध्यक्षस्सारदा सिलवाल
सदस्यस्रमेसराज बराईली
सदस्यस्दिनेश भण्डारी९ख०
सदस्यस्राजेन्द्र भण्डारी
सदस्यस्अमृता बन्जरा
सदस्यस्सरेश कुमार तामाङ्
सदस्यस् कुवेर कार्की
सदस्यस्कल्पना दुलाल

आदी यस सस्था भित्र रहेको र नरहेको सम्पुर्ण कलाकारहरुलाई एकमुष्ट रुपमा सम्मान गर्दै यस संस्था अगाडी बढाउने यसै संस्थाको अध्यक्ष लिला राज श्रेष्टले जनाएका छ्न । यस संस्था भित्र आबद्द हुने कलाकार हरुले ले यसै संस्थाको कलाकारहरु संग प्रत्यक्ष सम्पर्क गरी आजीवन सदस्य लिन पाउने र
संस्था स्थापना गरे पछि सबै संथाको कलाकार साथीहरुले संस्थाको एउटा सल्हाकार समूहलाई पनि प्रथमिकता दिदै चर्चीत कराकारहरुलाई दिनु भएको छ । ति निम्न प्रकारको छन
श्री प्रेमध्वज लामा
श्री जय नन्द लामा
श्री घमेस दुलाल
श्री रेशम थापा
श्री नवराज घोरासैनी
श्री प्रेम लोप्चन
श्री हरेराम कार्की
श्री महेन्द्र तिमल्सिना ।

यसरी सिन्धुपाल्चोक कलाकार मन्चको गठन गरि पहिलो बैठक सम्पन्न गरेको छ