Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बुढालाई ६ नं प्रदेशको सयोजक तोकियो

Friday, January 20, 2017 National Power

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली अञ्चलका चर्चित युवा नेता धन बहादुर बुढा प्रदेश न ६ को प्रदेश प्रमुखमा मनोनीत हुनु भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको २ पटक केन्द्रिय अध्यक्ष समेत रहेका बुढा पार्टी भित्र र कर्णाली क्षेत्रका प्रभाबशाली युवा नेता पनि चिनिने गर्दछन् ।

पार्टीले पदाधिकारी मनोनयन गर्ने क्रममा धनबहादुर बुढालाई ६ नं प्रदेशको सयोजकको रुपमा मा मनोनयन गरेको हो ।