Tuesday 23rd April 2024

    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण    मिष्टर एण्ड मिस नेशनलमा भिड्दै डा. आयुष्नोभा

बुढालाई ६ नं प्रदेशको सयोजक तोकियो

Friday, January 20, 2017 National Power

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली अञ्चलका चर्चित युवा नेता धन बहादुर बुढा प्रदेश न ६ को प्रदेश प्रमुखमा मनोनीत हुनु भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको २ पटक केन्द्रिय अध्यक्ष समेत रहेका बुढा पार्टी भित्र र कर्णाली क्षेत्रका प्रभाबशाली युवा नेता पनि चिनिने गर्दछन् ।

पार्टीले पदाधिकारी मनोनयन गर्ने क्रममा धनबहादुर बुढालाई ६ नं प्रदेशको सयोजकको रुपमा मा मनोनयन गरेको हो ।