Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बनेपामा गाडीले किचेर महिलाको मृत्यु

Sunday, August 19, 2018 National Power

३ भदौ,अरबिन्द्र गौतम /काभ्रेपलाञ्चोक – बनेपा नगरपालिका–८ बसपार्कपछाडि सवारी साधनले किच्दा एक महिलाको मृत्यु भएको छ।

गाडी ब्याक गर्दा महिलालाई किचेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार बताए। ‘स्थानीयवीका अनुसार ती महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने, ‘मृतक महिलाको सनाखत हुन सकेको छैन।’ प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।