Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काभ्रे कोशिपरीमा कच्ची मोटर बाटो पिच भएता पनि चल्दैन्न बस

Friday, July 13, 2018 National Power

२९ असार,काभ्रे /अरबिन्द्र गौतम – काभ्रे कोशिपारिमा दोलालघाट देखी भुम्लुटार सम्मको कच्ची मोटर बाटो कालो पत्रे भएको छ। कच्ची मोटर बाटो कालो पत्रे भएता पनि यात्रुहरुलाई अझै पनि सहज भएको देखिदैन कच्ची मोटर बाटो छोटो दुरि रहेकाले यात्रु  गन्तव्य सम्म पुग्न कष्ट भोग्दै आएको छन्

चौबास हुदै जाने बसहरु त बर्खाको समय चल्दैन्न  सबै बस तथा गाडी तलो बाटो जामुने हुँदै काभ्रे भञ्ज्याङ् निस्केर जाने गरको छ । जस्ले गर्दा सल्ले हुदै चौबास निस्कने यात्रुहरु हिड्न बादे रहेको देखिन्छ । यसरी सबै बस तल्लो बाटो गएपछी पिच बाटोको के अर्थ त्यसैले यात्रुहरूलाई सहजताको बाताबरण मिलोस र स्थानीय जनताले स्थानीय सरकारलाई दबाब दिएको खण्डमा जनताहरुले सहजै गन्तव्यमा पुग्न सक्ने छन् ।