Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन… सार्वजानिक

काठमाण्डौ– कमला जोशीको प्रस्तुती रहेको चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन बोलको गीत सार्वजानिक सार्वजानिक भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं

अभिनेता आर्यन र सृष्टि अभिनित सुधा मरहट्ठाको ‘फूल फुल्यो’ रिलिज ( भिडियो )

काठमाण्डौ – गायक केशव  भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  ‘फूल फुल्यो’  बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन,

संदिपले सिफलमा गरे द वर्गर हाउसको ८२ औं शाखा शुभारम्भ

काठमाण्डौ– द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखा काठमाण्डौ स्थित सिफलमा संञ्चालनमा आएको छ । एक हप्ता देखी निरन्तर रुपमा ओपनिङ सेरोमोनी चलिरहेकोे छ । मिस नेपाल माल्भिका सुब्बाले रिवन तथा केक काटेर द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखाको औपचारिक शुभारम्भ गरेकी छिन् । कार्यक्रममा नेपाली गीत संगीत

चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ मा सर्वोत्कृष्टताको अवार्ड प्राप्त गर्न सफल केही कलाकारहरु

ए हिमाल अब तिमी हिँडिदेऊ शब्दहरुको बाटो छेक्नलाई, ए पहाडका कन्दराहरु, तराईका फाँटहरु जागी देऊ अब जागी देऊ कर्म भुमीलाई साथ देऊ यि देश भक्ति शब्दहरु वरिष्ठ गीतकार अम्बिका गुरुङका हुन् । विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनु भएकी गीतकार एवं कवियत्री अम्बिका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना

देवदूत हौ तिमी : महामारीका नायकहरूलाई गायक रुद्र शेखर शर्माको सम्मान

काठमाण्डौ– मर्मस्पर्षि गीत “देव दुत हौ तिमि” ले  बिषेश गरेर नेपाली सांगितीक बजारमा तरंग ल्याएको छ ।  कोरोनाको महामारिमा मान्छे मान्छेको छेउमा नपरि रहेको बेला स्वास्थ्यकर्मीहरुको हौसला अझै बुलंद गर्नको लागि गायक रुद्र शेखर शर्माले आफ्नो गायन मात्रै है गायन मार्फत समाज सेवामा समर्पित भएको पाएका छौं । नेपाली संगीत उद्योगमा गायक रुद्र शेखर शर्मा (RUDY)

अमेरिकामा सुमनको ‘लेक्सिनटन दोहोरी’

काठमाडौं–युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू भएको छ । यो कार्यक्रममा विष्णु डुम्रेकाे नेतृत्वमा हिम कुँवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली ,  र गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् । त्यस्तै गायिकातर्फ रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी,

चलचित्र कुईनेटोको शिर्ष गीत सार्वजनिक

Featured Video Play Iconकाठमाण्डौ– मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन्

इन्दिरा गान्धीको बायोपिकका लागि कंगनाले सुरु गरिन् तयारी

बलिउडमा आफ्नो अभिनय र विवादित बयानका कारण चर्चामा रहेकी नायिका कंगना रनावत एकपछि अर्को बायोपिक चलचित्रमा काम गरिरहेकी छिन् । उनले, जयललिताको बायोपिकमा काम गरिसकेकी छिन् । यो चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा छ । यसैविच, कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन् । कंगनाले सामाजिक संजालमा भिडियो र तस्वीर सार्वजनिक गर्दै

म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला

काठमाडौ -२१ वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई गोली हान्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि बरिस्ठ कलाकार तथा निर्देशक मोहन निरौला पक्राउ परेका थिए । ठीक २१ वर्षपछि वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोली हान्छु त भनेनन् तर गोड्से बन्न तयार छु भनेर हत्या गर्न तयार रहेको अभिव्यक्ति दिए ।

ठाकुर पक्षको काउन्टर कारवाही :उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो । बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले