Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पुलिसकै अगाडी यसरी भयो बुथ क्याप्चर (भिडियो सहित)

Wednesday, May 17, 2017 National Power

३ जेठ, काडमाडौँ – गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा दोलखाको बैतेश्वरमा बुथ क्याचर भएको भिडियो सार्वजनिक भएको छ । माओवादी केन्द्र र नेपाली काँग्रेसले गरिएको भनिएको बुथ क्याप्चर पं्रहरी अगाडी भएको देखिन्छ ।

भिडियोमा मतदान स्थाल कब्जामा लिइएको र भताभुङ्ग पारिएको दृश्य प्रष्ट देख्न सकिन्छ । प्रहरीकै अगाडी केही युवाहरुले “कोही पट्याउ कोही छाप हान” भन्दै भटाभट मतपत्र कब्जामा लिई छाप हान्दै गरेको देखिन्छ । यो भिडियो स्थानीय खगराज जिरेलले युट्युव मार्फत सार्वजनिक गरेका छन् ।
(भिडियो)