१५साउन, काठमाडौं – आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ ( बेहुली शृंगार प्रतियोगिता) को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् । काठमाडौंमा १५ आसरमा सम्पन्न यस प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई जित्दै लक्ष्मीले उत्कृष्ट भएपबात ११ हजार १११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै महाराजगञ्ज काठमाडौंकी मेकअप
काठमाडौँ – पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । बरिष्ठ गीतकार डा.कृष्णहरि बरालले एल्वम सार्वजनिक गर्दै भन्नुभयो, कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ
१५ साउन ,काठमाडौं – संसदीय सुनुवाई विशेष समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे भोलि समितिले सर्वसम्मतीले निर्णय गर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजपा नेपालका शीर्ष नेता समेत रहेका समितिका संयोजक कर्णले भने,‘प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मतीमा नै टुँगो लगाउने
अरबिन्द्र गौतम र काभ्रे – काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्लेले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा चट्टपिरिम बोलको गित बिहीवार बाट सार्बजनिक गरिएको छ। किरण गौतम को लय तथा शब्द र सृजना मिश्रा काफ्ले को स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर किरण गौतम,र मिश्रा
काठमाण्डौ – जाङ्वो शेर्पा निक्कै फुर्तिला देखिन्छन् । उनको जोश पनि उत्तिकै ताजा छ , १५ पटक भयो हिमाल चडेको अझै पनि धित मरेको छैन उनि भन्छन् ज्यानले साथ दिए सम्म चड्छु आखिर नेपालीहरुको शानमान राख्न पनि हिमाल आरोहिहरुले उल्लेखनिय भूमिका खेलेका छन् नेपालीहरको शिरलाई विशेषत आरोहिहरुले कहिल्यै झुक्न दिएका छैनन् , आफु मरेर पनि
काठमाडैं – हरेक वर्ष तीजका अवसरमा आफ्नो सांगीतिक कोसेली लिएर आउने गरेकी गायिका सहिमा श्रेष्ठले यस पटक पनि पहिला नम्बर सुन बोलको तीज गीत लिएर आएकी छिन् । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा उनले लीएर आएको तीज गीत पहिला नम्बर सुन उनले यहि बिहिबार युट्यूव मार्फत रिलिज गरेकी छिन् । वरिष्ठ पत्रकार
चन्द्र सुर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउदा नेपाली हुनुमा गौरवानवित महसुस गर्छन्, यो दृश्य हालै पोल्यान्ड र टर्की मा सम्पन्न अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला २०१८ को हो । पोल्यान्डको दुई छुट्टा छुट्टै लेग्निचा र क्रिनिचा
महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा लाई मायाको चिनो प्रदान गर्दै पावर न्युुज राष्ट्रिय मासिक समुह
डा. गोबिन्द के. सी. ज्यु गङ्गा माया अधिकारी ज्यु, यो देशको न्याय र समान्ताको लागि सुरु गर्नु भयको लडाइँ आजको बिन्दुमा आइपुग्दासम्म राज्यले पुरै बेवास्ता र उदासिन्ता देखायको छ । तपाइहरुको यो लडाइँ सिङ्गो तिनकरोड जनताको न्याय र अधिकारको लागि हो भन्ने सबै नेपाली जनताले बुझेका छन । राज्यको निरंकुश र तानाशाह प्रवृत्ति बिरुद्धको यो
काभ्रे – आगामी साता असार २३ गते बनेपामा ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेले आयोजना गर्ने उक्त महोत्सवमा ३ नं. प्रदेशभित्र रहेका विविध मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत गरिने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । आफूमा भएको क्षमता सिप विकासका अवसर नपाउँदा छरिएर रहेका