Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

सगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

काठमाण्डौ “नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ त्यस्तै कला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । रेस्पोन्सिभ मिडयाको आयोजनामा मैसीर ३ गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका

रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक

काठमाण्डौ – गत शनिवार राजधानी एक कार्यक्रमका विच रङ्गकर्मी राम के.ए.सी.द्वारा लिखित ‘अश्वेत’ नाटक सङ्ग्रहको सार्वजनिक गरिएको छ । कार्यक्रमका अतिथि प्रा.डा. व्रतराज आचार्य, प्रा.डा. सुरेन्द्र के.सी., वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, आख्यानकार नीलम कार्की ‘निहारिका’, वरिष्ठ रङ्गकर्मी विजय विष्फोट, संस्कृतिकर्मी एवं राजनीतिकर्मी मणि थापा, नाथमका कार्यकारी निर्देशक दुर्गाभक्त ढकाल, नाथमका विभागीय प्रमुख केशवप्रसाद थपलिया तथा

पिम नेपाल स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

२५ असोज,काठमाण्डौ – पावर ईन्टरनेश्नल मिडिया नेपाल (पिम नेपाल) स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको विजया दशमी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर बिहीबार काठमाण्डौको रक हाउस क्याफेमा आयोजना गरिएको सम्मान समारोहमा विभिन्न फरक क्षेत्रमा सेवारत व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल)को

पुजन– अनुपमाको जोडीले काठमाण्डौमा ईमेज अवार्ड चुमे

काठमाण्डौ – गायक पुजन लोहागन र गायिका अनुपमा प्रधानले शनिबार काठमाण्डौमा सम्पन्न २० औँ टुवोर्ग ईमेज अवार्डमा उत्कृष्ट युगल गायनको अवार्ड प्राप्त गरेका छन् । पुजन सिक्किममा जन्मिएका हुन् भने अनुपमा दार्जीलिङमा जन्मिएकी हुन् । सांगीतिक क्षेत्रका चर्चित यो जोडी रियल लाईफमा पनि श्रीमान– श्रीमती हुन्, चर्चित र पुराना सांगीतिक जोडी उदय– मनिला सोताङलाई श्रोता

वैशाखदेखि भदौसम्म ९०० बलात्कार र ५३६ जबरजस्ती करणीका घटना सार्वजानिक

काठमाडौं-  पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो । महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे । उनले भने,

पुरुषोत्तमको “संघर्ष सगरमाथा ”(भिडियो सहित)

काठमाण्डौ कलाकारितामा राम्रो पहिचान बनाउदै आएका पुरूषोतम सानुले दर्शक श्रोतालाई फेरि नयाँ कोशेली लिएर बजारमा आएका छन् ।’संघर्ष सगरमाथा’नामक म्युजिक भिडियो लिएर उनी फेरि दर्शक सामु देखा परेका हुन्। गीत रचना, निर्देशन पुरूषोतम सानुको रहेको म्युजिक भिडियोमा अग्रज संगीतकार राजु सिङ्गको संगीत छ भने लोकप्रिय गायक राजेश पायल राईको स्वर छ। संगीत सयोजन गोपाल रसाइली

दुबैमा सम्पन्न मोडल संङ्स अवार्डमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड खरेललाई प्रदान,

युएई- चलचित्र विरानो मायाबाट  निर्देशक माधव राज खरेल र नायक श्रीदेव भट्राईलाई अवार्ड प्रदान गरिएको छ । लामो समय देखि नेपाली चलचित्रमा होमीएका खरेल म्युजिक भिडियो र बृत्तचित्र निर्माण तथा निर्देशनमा पनि उत्तिकै व्यस्त निर्देशक हुन् । नेपाली चलचित्र ढु्गे युग,विरानो माया,कुईनेटो,दुर्गामाण्डौ,र ढुङ्गे युग २को सफल निर्देशन गरिसकेका खरेल यस अघि पनि उत्कृष्ट निर्देशकको अवार्ड

कृष्ण भक्त राईको मर्मस्पर्शी गीत सुनन प्यारी सार्वजानिक ( भिडियो सहित)

काठमाण्डौ – गायक कृष्ण भक्त राईको स्वरमा रहेको सुनन प्यारी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दरवारमार्गमा रहेको होटेल लिक्विड लन्चिङ बारमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको म्युजिक भिडियो मा कलाकार तथा मोडल समिर लामा ,विन्दु कोईराला, रविन ढुङ्गेल, एस्मिरा लामा, राजन थापा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । कार्यक्रममा डिजाईनर एवमं

चलचित्र निर्देशक खरेल सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

काठमाण्डौ – पल ईन्टरटेन्मेन्टको आयोजनामा गत विहिवार राजधानीमा सम्पन्न गीतकार प्रविन थपलियाद्धारा लिखित शान्ति सेना मिसन हाम्रो बोलको गिति एल्वम्को म्युजिक भिडियो विमोचन समारोहको अवसरमा चलचित्र निर्देशक माधव राज खरेल सम्मानित भएका हुन् । उक्त समारोहमा खरेलको साथमा संचारकर्मी अर्जुन राज भण्डारी, पर्यटन व्यवसायि रामशरण थपलिया, संगीतकर्मी प्रकाश के.सी., गीतकार प्रविण थपलिया, गायक रामचन्द्र काफ्ले,

तीज म्यूजिक अवार्ड –०७५ मनोनयन सार्बजनिक (उत्कृष्ट ५ को नामावली सहित)

 काठमाण्डौ – हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । वर्तमान तीज संगीत