काठमाडौँ /अरबिन्द्र गौतम – चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै यसै साताबाट नेपाल टेलिभिजनमा पुनः प्रशारण हुन थालेको हो । प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिना देखि रोकिएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो
दिर्घराज जोशी / धनगढी, कैलाली - म एउटा आम नेपाली । मेरो परिचय सुन्दर शान्त र विशाल देशको गौरवान्वित र बहादुर निर्भिक नेपाली तर आज मेरो परिचय फेरिएको छ । आज एउटा हुतिहारा शोषित,पिडित आत्माविश्वास नभएको र आफ्नै देशमा आफ्नो जिउ ज्यानको सुरक्षा मागिरहेको एक लाचार नेपालीमा परिणत भएको छ । एउटा अन्धकार भविष्य भएको
काठमाण्डौ – गत महिना मन्त्री परिषद्ले महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय अनर्तगत रहेको समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टलाई भ्रष्टाचारमा आरोपित भएको भन्दै मन्त्रालयमा तानी उक्त पदमा मन्त्रालयले राजेन्द्र कुमार पौडेललाई पठाएको थियो तर पछिल्लो समय भट्टले मन्त्रालयमा नगई उक्त पदमा आफु रहनु पर्ने र आफुले गल्ति नगरेको भन्दै अदालतवाट स्टे अर्डर
काठमाण्डौ – राजधानीको भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डमा भाद्र २ गते शनिवार नेपाल संस्कृति तथा चलचित्र केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी नेपाल संस्कृति अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१८ को आयोजना गरिने जानकारी गराएको छ । नोभेम्वर २३ – २६ तारिख (मंसीर ७–१० गते) सम्म काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको साँस्कृतिक फिल्म महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवका
काठमाण्डौ – जनआकाश मिडिया प्रा.लिले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा चलचित्र निर्देशक माधव राज खरेल सहित १५ जनालाई सम्मान गरेको छ । नेपालमै पहिलो पटक मौन चलचित्र निर्देशन तथा लेखन गरेर नेपाली चलचित्र जगतमा ठुलो योगदान पुर्याएको भन्दै निर्देशक खरेललाई जनआकाश मिडिया चलचित्रकर्मी सम्मान अर्पण गरिएको छ । अन्य सम्मानित हुने व्यक्तित्वहरु प्रा.डा सुरेन्द्र के.सी,कामीनी राज
काठमाण्डौ – चलचित्र निर्देशक माधव राज खरेल बक्स अफिस म्युजिक भिडियो अवार्डबाट सम्मानित भएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा सक्रियतापुर्वक लागेर ठुलो योगदान पुर्याको भन्दै बक्स अफिस म्युजिक भिडियो अवार्डमा सम्मान गरेको अवार्डका अध्यक्ष आर के सुवेदीले बताएका छन् । ढुङ्गे युग जस्तो मौन चलचित्र निर्देशन गरेर नेपाली चलचित्र जगतमा पहिलो पाईला चालेका खरेल
काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) को प्रस्तुती र नेशनल पावर न्यूज डट कम र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको आयोजनामा पीम नेपाल डकुमेन्ट्री फिल्म महोत्सव –२०१८ हुने भएको छ । (सन् २०१५ अप्रिल देखी २०१८ अगष्ट ३० सम्म) वि.सं २०७२ साल बैशाख १ गते देखी २०७५ साल आश्विन १ सम्म विभिन्न विधाममा
रातको दस बजेपछी फोनमा कुरा हुन्थ्यो हाम्रो , म उसलाइ जिस्काउंदै भन्थे, यतिबेला हामी संगै भएको भए कति रमाइलो हुन्थ्यो है ? उ हाँस्दै भन्थी बिहे गर्नु नत छिटो, अनि त संगै भइन्छ नि । सधैं म मायालु स्वरमा जवाफ दिन्थे अब अर्को साल है समि ? उ खुशी हुँदै भन्थी हवस् । अनि मलाइ सधैँ
बनेपा काभ्रे साउन २३, – काभ्रेपलान्चोक जिल्ला रयाले गा.बि.स. जन्मनुभएको वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा मुख्यतयाः लोक दोहोरी गायकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायकाहरु मध्ये पर्नुहुन्छ । प्रस्तुत छ उहाँसँग नेशनल पावर न्यूजका लागी अरविन्द्र गौतमले गर्नु भएको को छोटो कुराकानीः ० अहिलेसम्म कति गीत गाउनुभयो ? - अहिले सम्म मैले अरुको स्वरमा र
कविता देश आफै बन्दछ राजबाबु श्रेष्ठ 'सागर' जताततै ढुङ्गा मुढा बर्सिन थाले भत्किए पौवा पाटी अनि सडकमा लगाइएका बारहरु रोडमा ठिङ्ग उभिएका मुर्कुट्टा झैँ मक्किएका काठका खामोहरुमा माकुरोको जालो जेलिए जस्तै सपनाका ती नाङ्गा तारहरु एक हुल आएर अचानक हल्लाउन थाल्द छ र ढाल्द छ ती मक्किएका आस्थाका पोलहरु अनि गरिबका सपनाका महलहरु गुन्जिन्छ नाराहरु