Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

युवा गायक किरण गौतमको चट्ट पिरिम सार्वजनिक

Tuesday, July 31, 2018 National Power

अरबिन्द्र गौतम र काभ्रे  – काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतीमा किरण गौतम र मिश्रा काफ्लेले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा चट्टपिरिम बोलको गित बिहीवार बाट सार्बजनिक गरिएको छ।

किरण गौतम को लय तथा शब्द र सृजना मिश्रा काफ्ले को स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर किरण गौतम,र मिश्रा काफ्लेको रहेकोे छ भने लय तथा शब्द किरण गौतमकै रहेको छ यस्तै अभिनयमा रामजि खाड करिष्मा ढकालको रहेको छ।

काभ्रे जिल्ला मायाको लालकिल्ला जतिनै सफल होला त ? भनी प्रश्न गर्दा यसो भन्छन् गायक किरण गौतम
“समय अलि अनुकुल भएन तै पनि आशावादी पक्कै छु,  सुन्नु हुने जति ले राम्रो भनिरहनु भा छ, बाँकी दर्शक श्रोता को हात त होनि “ पछिल्लो समयमा निकै चर्चा कमाउन सफल भएका किरण गौतम एक काभ्रेलि युवा गायक हुन। उनले गायको काभ्रे जिल्ला मायाको लाल किल्ला निकै सफल भएको थियो