टोरोन्टो – नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् । क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ
काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो २ बजे बैठक बोलाएको छ । नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणिपौडेलले आज २ बजे बोर्डबैठक बोलाइएको बताए। सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक
काठमाण्डौ – प्रवेश राईको स्वरमा रहेको ‘पग्ली बग्ने हिउँनदी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय गानका रचयीता व्याकुल माइलाको शब्दमा जसिहाङ राईले संगित भर्नुभएको गीतको भिडियो बुधबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार व्याकुल माईलाले आफ्नो रचनालाई स्वर, संगित र भिडियोले सोचेभन्दा बढि न्याय गरेको बताए । आधुनिक शैलीमा
काठमाडौं – गायक प्रकाश सपुत र संगीतकार शम्भु राईबीचको विवाद मिलापत्रमा टुंगियो । यससँगै केही समयदेखि सांगीतिक क्षेत्रमा चलिरहेको विवादले तत्कालिनरुपमा किनारा पाएको छ । सँगै यो सहमतिले केही प्रश्न पनि सिर्जना गरेको छ । प्रकाशले आफ्नो गीतको भिडियोमा शम्भुको नाम उल्लेख गर्ने सहमति गरेका छन् । यसअघि गीत कपी गरेको अस्वीकार गर्दै आएका उनले
काठमाडौं – सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने बताएका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका छन् । ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदी –राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सर–सल्लाह र
एजेन्सी – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको
आदरणिय शम्भु राई सर नमस्कार । आराम छु आराम चाहान्छु । आज मिति २०७६ असार ३ गते रातको ठिक १२ बजेर ५३ मिनेट जादै गर्दा बुटवल फर्साटिकटमा रहेको रिद्दिसिद्दि पार्टि प्यालेसको पहिलो तलाको बिचको कोठाको बेडरुममा पल्टिएर मोबाईलको नोटबुकमा यो चिठि लेख्दै छु । तपाईलाई विश्वास नलाग्ला गित पनि सुन्दै छु – चिठि तिमीलाई लेखु
एजेन्सी- एजेन्सी – एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ । निजी जेट विमान, महङ्गा कार, ब्रान्डेड घडी र व्याग मात्र होइन उनका
‘नेपाल आइडल’ को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाधबाहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् । ‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल रियालिटी शोमा पर्दछ( ‘द भ्वाइस’ । यो भीडमा आफूलाई अलग रुपमा स्थापित गरेको एक अर्को गायन रियालिटी शो हो,‘लैबरी सिङगिङ स्टार’ । यसको तीन सिजनले
काठमाडौं- गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको छ । गीतकार संघ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष ७नतसेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ । यस्तै