Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

लोकप्रिय

संगीत तथा चलचित्र उत्पादक समाजको अध्यक्षमा पुनः सूर्य बहादुर मगर

काठमाडौं –  संगीत तथा चलचित्र उत्पादक समाजको आठौं तथा नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले पुनः सूर्य मगर बहादुरकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा उपाध्यक्षमा तोरण गुरुङ ‘शशि’, महासचिवमा धनु ज्ञाङ्मी सचिवमा इश्वरबहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बु निर्बिरोध सर्वसम्मत चयन भएका छन् । यस्तै समाजको

`द्रौपदी´ फिल्मको गीत सार्वजनिक

काठमाडौं- चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ञद्रौपदीझ फिल्मको ञञकर्णाली काटौलाझझ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो । निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता

सुदुरपश्चिम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा दिर्घराज जोशी

काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र पर्वत भण्डारी निर्वाचित भएका

दिपावली तथा तिहारको महत्व

तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) दिन मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् । हिन्दू

‘साम्बाला’ अभिनेत्री थिन्लेलाई कलाकार सङ्घका अध्यक्षले दिए बधाई तथा शुभकामना

काठमाण्डौ-  नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेत्री थिन्ले ल्हामोलाई बधाई तथा शुभकामना दिनुभएको छ । विश्व प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलको ७७ औँ संस्करणमा उत्कृष्ट नेपाली चलचित्र ‘साम्बाला’मा गरेको अभिनयको लागि उत्कृष्ट ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।चलचित्रलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् । सामाजिक सञ्जालमा शेयर गरिएको बधाई

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई ” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर आइ एमलाई काठमाण्डौका विभिन्न रमणीय स्थाहरुमा छायाँकन गरिएको छ । उक्त लघुचलचित्रमा लेखन, निर्देशन तथा छायाँकन राजन खरेलको रहेको छ । पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा बुवा र सन्तानहरुको

भुवन प्यासी र मेलिना राईको ‘इङ्गेज्मेन्ट’

चितवन – गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा आज बुधवार दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् । भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इङ्गेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पवि लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन

दिनेशको निर्देशन रहेको घुम्न जाउँ धरान शहर गीतको भिडियो सार्वजनिक

काठमाण्डौ – चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमु द्धारा निर्देशित घुम्न जाउँ धरान शहर बोलको गीत सार्वजनिक भएको छ । माया ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड रहेको छ । माया तामाङ्गको प्रस्तुति रहेको भिडियोका निर्देशक दिनेश माङ्गमुले गरेका हुन । राजह्याङ्ग आङ्गबोको शब्द रहेको यस गीतमा दिप्सन लिम्वूको संगीत

‘रेडियो आहा’ को तेस्रो वार्षिकोत्सव आयोजना हुने

काठमाण्डौ – यही श्रावण ३२ गते रेडियो आहा प्रा. लि. १०४.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ रेडियो आहाका अध्यक्ष र प्रवन्ध निर्देशक एवं प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएका हुन् सुवेदीका अनुसार वार्षिकोत्सव डिल्लीबजार, कालिकास्थान स्थित अमृतभोगमा आयोजना हुने निश्चित भएको छ । विविध

सर्वोत्कृष्ट गजल गायकको अवार्ड रुद्र शेखर शर्मालाई

कमला जोशी/काठमाण्डौ – गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना