Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रिन्सिपल र कलाकार विच मैत्रिपुर्ण फुटवल प्रतियोगीता सम्पन्न

Sunday, June 2, 2019 National Power

काठमाण्डौ – क्लव 40 ईन्टनेशनलको आयोजनामा कलाकार भर्सेज फेका काठमाण्डौ विच मैत्रिय फुटवल प्रतियोगीता सम्पन्न भएको छ । पेप्सीकोला फुटवल ग्राउण्डमा सम्पन्न प्रतियोगीतामा राष्ट्रिय स्तरका कलाकार तथा विभिन्न विद्यालयका प्रिन्सिपल विच सम्पन्न भएको थियो । प्रतियोगीतामा विभिन्न २० वटा विद्यालयका साथै फेका काठमाण्डौका अध्यक्ष नवराज भट्ट, खेल संयोजक शिक्षक आर डि भट्ट लगायतकाको सहभागीता रहेको थियो ।
त्यस्तै कलाकारका तर्फबाट लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, भिडियो निर्देशक तथा कलाकार शंकर वि.सी, कलाकार राजु गुरुङ, बल्छी धुव्रे, डम्बर नेपाली, अन्जली अधिकारी, शुस्मा अधिकारी, दिपक डोटेल, डिवी रानामगर, तथा खेल संयोजकका अध्यक्ष समिर लामा, कमान सिं लामा , अमृत थिङ लगायतका कलाकारहरुको सहभागीता रहेको थियो । मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा कलाकार टिमले १ का विरुद्ध ५ गोलले पराजित गर्दै उपाधि हात पारेको छ ।