काठमाण्डौ – बरिष्ठ कलाकार एबम् चलचित्र कलाकार संघको सदस्य शान्ति राना लाई अमेरिकामा बसोवास गदै आएका अभिनेता किरण प्रताप के, सि ले चलचित्र निर्देशक रामशरण कोइराला मार्फत पठाएको रु ७,५०० मा चलचित्र निर्माण नियन्त्रक सुबाश राज काफ्ले ले रु, २,५०० थप गरि एकमुष्ट नगद रु १०,००० नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र
काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको झापा जिल्ला, इलाम जिल्ला र मोरङ्ग जिल्ला शाखा गठन भएको छ । संघको १० र ११ औँ र १२ औं शाखाको रूपमा यी शाखा गठन भएका हुन् । त्यसैगरी कोशी प्रदेशको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो। तिन जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर
काठमाण्डौ – खरका छाना र काठका बलोले सजिने गाउँका घरहरुको कथा, लहरा र छहराले बान्की परेका डाँडापखाहरुको कथा , सेतै फुलेका हिम श्रृंखलाहरु, चरचुङ्गीहरुको चिरविर्र आवाजहरु, मेची महाकालीको कथा, प्रकृतिको कथा, सुन्दरताको कथा अनि हाम्रो आफ्नै माटोको कथा बोकेको एउटा सुन्दर प्रस्तुती हरेको “त्यो डाँडा पारी,यो डाँडा पारी”बोलको गीतलाई अहिलेकी सर्वाधिक चर्चित तथा मिठो स्वरकी
काठमाडौं– प्रसिद्ध गायक कन्हैया सिंह परियार करिव आठ महिनापछि आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आँखी झ्यालैमा’ बोलको यो गीतका म्युजिक भिडियो गायक सिंहको ‘कन्हैया सिंह परियार’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा बिपिन आचार्यको शब्द, संगीत तथा संगीत संयोजन छ । अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो
काठमाण्डौ – गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत उद्योग
काठमाडौं – पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त रहदै आइरहेका गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने अतिनै मर्मश्पर्शी, सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छोटो समयमै १५ लाख भन्दा बढीले टिकटक बनाएर पोष्ट गरिसकेका छन् । मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई,
काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ यस वर्ष वरिष्ठ गायक एवम् वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको हो । वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला
काठमाण्डौ – लोकप्रिय गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत “फूल हौ तिमी” सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । विशिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत र उक्त गीतको
काठमाडौं – गीतकार/साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र
काठमाण्डौ – अभिषेक चुडालले चौथो मिस्टर इन्टरनेशनल नेपाल २०२३ अन्तराष्ट्रिय अवार्ड चुमेका छन्। चुडालले फिलिपिन्सको बागुयो शहरको कोर्डिलेरा कन्भेसन हल अफ बागुयो कन्ट्रि क्लबमा सम्पन्न पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर इन्टरनेसनल २०२३ मा मिष्टर कन्जिनियालिटीको अवार्ड चुमेका हुन्। ‘अन्तराष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच काठमाडौंबाट फिलिपिन्सतर्फ लाग्दा नै थियो।