Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

कला / मनोरञ्जन

चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक

काठमाण्डौ– निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर

मिलाप मासिक पत्रिकाको बडा दशैँ – २०८० शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान सम्पन्न

काठमाडौं – मिलाप मासिक पत्रिकाले बडा दशैँ – २०८० शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो । नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार

पाचौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८० सम्पन्न

काठमाडौं – सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान

एनआरएनए चुनावमा रोबिन्द्रप्रसाद श्रेष्ठ (गोविन्द)को उपाध्यक्षमा उम्मेदवारी

समीर लामा ,काठमाडौं – जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रवासमा सिकेको ज्ञान, सिप

गीतकार दहालको ‘जति टाले पनि जुता कुर्कुचामा फाट्यो’ सार्वजनिक

काठमाडौं – गीतकार रमेश दहालको नयाँ गीत ‘जति टाले पनि जुता कुर्कुचामा फाट्यो’ सार्वजनिक भएको छ । साधारण मानिसका कथामा गीत लेख्ने गीतकार दहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । ‘रेलको बाटो, सिंहहदरबार’लगायत गीतबाट परिचय बनाउनुभएका गायक तथा संगगीतकार सुरज पण्डितको संगीत तथा स्वरमा बनेको यो गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो । अझै

संचारकर्मि पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत (भिडियो सहित )

Featured Video Play Iconकाठमाडौ । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ । यसै क्रममा गायक तिलक बस्नेतको नयाँ दशैं गीत बडा दशैंको शुभकामना सार्वजनिक भएको छ । बस्नेतको आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् ।

संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा अधिकारी

काठमाडौँं – संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई  एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो । सभाले समाजको सदस्यहरुमा चन्द्र शर्मा, बि.पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पि.एन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद

गायक डेविड शंकरको ‘तिमीलाई हेरेर’ सार्वजनिक

काठमाडौं– फिल्मको पाश्र्व गायनमा समेत अत्यन्त रुचाइएका गायक डेविड शंकर आफ्नो नयाँ एकल गीत ‘तिमीलाई हेरेर’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । दीपक शर्माद्वारा संगीतबद्ध आधुनिक शैलीको यो गीतका शब्दहरु अनिल त्रिखत्रीले रचना गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् । युवराज वाइवाद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा गायक डेविड शंकर

रमेश कुवँरको एक कविता अझैं पनि बाँकी छ….

अझैं पनि बाँकी विहान झिसमिसे देखि वेलुका आधि रातसम्म हड्डी घोटिरहने हाम्रा आमा दिदी र बहिनीहरुको पसिना नगदमा परिणत हुन अझैं पनि वाँकी छ घर वाहिरको त कुरै छोड़ौ घर भित्र पनि एकाथरिले म मालिक हुं भन्दै गर्जने अर्का थरिले ऑशुले लत्पतिएको एक गाँस भात निल्नु पर्ने नियति अझै पनि वाँकी छ एकाथरिले महंगा स्कूलमा

दीपकका एघार लोक-आधुनिक गीतहरूको संग्रह लोकार्पण

काठमाडौं – संगीतकार दिपक शर्माका युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएका ११ वटा आधुनिक, लोकपप गीतहरूको संग्रह लोकार्पण गरिएको छ । शुक्रबार अनामनगरमा एक कार्यक्रमकाबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री र शर्मा आफैँले ‘दिपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू’ गीति एल्बम सार्वजनिक गरेका हुन्। करोड क्लबका