काठमाडौं- विगत केही समयदेखि देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेका छन् । पछिल्लो समय सर्लाही, धरान, नेपालगञ्जका स्थानीयले धार्मिक द्वन्द्वको पीडा झेल्नुपर्यो । श्रीकृष्ण जन्माष्टमी र विश्वकर्मा पुजाको मूर्ति विसर्जनका क्रममा सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अहिलेसम्म पनि उग्र छ र सेलाएको छैन् । गत भदौ २२ गते श्रीकृष्ण
काठमाण्डौ- इन्जिनियर रूपमा चिनिँदै आउनु भएका महेश शिवभक्ति पछिल्लो समय आफूलाई समाजसेबी रूपमा पनि चिनाउने प्रयासमा लाग्नु भएको छ । महेश शिवभक्ती एक इन्जिनियर हुनुका साथै एक सामाजिक कार्यकर्ता पनि हुन् जसले हालसालै आफूले कमाएको अधिकांश आफ्नो आम्दानी असहाय बालबालिका, वृद्धाश्रम र विभिन्न क्षेत्रमा दान गर्न सक्रिय रूपमा संलग्न छन्। उनी अहिले सनराइज कम्प्युटर टेक्नोलोजीमा
काठमाण्डौ- दोस्रो रारा राष्ट्रिय म्युजिक अर्वाड २०८० हुने भएको छ। काठमाडौँमा हुने उक्त अर्वाडका लागि विभिन्न विधाका गीतहरुबाट उत्कृष्ट पाँच कलाकारका गीतहरु मनोनयन भएका छन्। विभिन्न २९ वटा विधामा रहेका गीतहरु मध्ये एक विधाका पाँच वटाका दरले १४५ कलाकारका उत्कृष्ट गीत छनौट भएका छन्। १.उत्कृष्ट राष्ट्रिय भावको गीत देवी पराजुली — हामी नारी ज्ञान प्रसाद
काठमाण्डौ – गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । आईतबार ओैपचारिक रुपमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका अधिकारी अहिले विभिन्न देशकाे भ्रमणमा रहेका छन् । उम्मेद्वारी घाेषणा गर्दै गर्दा अधिकारले जारी गरेकाे अपिल आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता महानुभावहरु, सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू
काठमाडौँ-दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । दुई वटा स्क्रिनसहित चार सय बाह्र सिट क्षमतासहितको यो हलको नाम ‘भिएफएक्स सिनेमाज्’ राखिएको छ । घोराही उपमहानगरपालिका वडा नं ८ नारायणपुरस्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा।ली।ले हल सञ्चालनमा ल्याउन लागेको हो । यो हल घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर स्थापना गरिएको हो
काठमाडौं- चर्चित लोकदोहोरी गीत घाम जस्तो चम्किलो जुन हुँदैनु नयाँ भर्सनमा सार्वजनिक भएको छ। करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमा कुमारी दुराको स्वरमा आएको गीतलाई नयाँ पुस्ताका कलाकारका स्वर र अभिनयमा बिहिबार फेरि सार्वजनिक गरिएको हो। पुष्पाञ्जली म्युजिकबाट सार्वजनिक गीतको नयाँ भर्सनमा स्वर कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको रहेको छ। गीत
काठमाडौँ-नेपाली चलचित्रको उमेर ६ दशक नजिक पुगेको छ । ५८ वर्ष अघि वि.सं. २०२२ असोज १५ गते पहिलो नेपाली चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शनमा आएसँगै सो चलचित्र नेपालमा बनेको पहिलो नेपाली चलचित्र बनेको थियो । यो चलचित्रको प्रदर्शन मिति असोज २२ भनिने गरिएता पनि चलचित्र विकास बोर्डले प्रथम प्रदर्शन मिति १५ गतेलाई राखेको छ । ५७
काठमाण्डौ – नेपाली समुदयामा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिदै आएको किड्स रनवे र राजधानी रनवे सिजन २ सम्पन्न भएको छ । यस कार्यक्रममा ३ देखी १७ वर्ष सम्मका वालवालिकाहरु सहभागी भएको उक्त कार्यक्रम बालबालिकाहरुको लागि आफ्नो व्यक्तित्व विकासका लागी प्लेटफर्मको रुपमा चिनिएको किड रनवे र राजधानी रनवेका सिजनहरुलाई निरनतर रुपमा
काठमाडौं-चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो । यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड
काठमाण्डौ – लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एन प्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । ‘चलचित्र