काठमाडौं – युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको म्यूजिक भिडियो ‘नक्कली मोरी’ ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ । प्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई याकुव तामाङ गरेका हुन् । कलाकार तथा संगीतकर्मी दिल ब्लोन एक दशक पछि गीतसंगीतको
काठमाडौं- संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कलाकार तथा लोक सॉस्कृतिक अभियान्ता आर.सी कोइराला (रामचन्द्र) लाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरेको छ । कोइरालाले अन्तर्राष्ट्रिय संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय संस्कृति विज्ञको रुपमा उनलाई मानार्थ (विद्याबारिधि)डाक्टरको उपाधि प्रदान गरिएको सो विश्वविद्यालयले जनाएको छ। नुवाकोट जिल्लाको हर्कपुर (हाल बिदुर नगरपालिका
काठमाण्डौ- हिमालयन मुभिज को आयोजना एवं फोटो फेसन स्टुडियो को संलग्नतामा शनिवार अपरान्ह राजधानीमा ‘किड्स आइडल चन्द्रागिरी २०२३’ कार्यक्रम सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका प्रमुख घनश्यामगीरीको विशेष आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम विशेषगरि राजधानी उपत्यकाको चन्द्रागिरी क्षेत्रका बाल प्रतिभाको सम्बन्धि थियोे जसमा साम्राज्य रत्न बज्राचार्य बिजेता भएका थिए भने फस्ट रनर अपमा आरोग्या आर्चाय,
काठमाडौं- पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधबराज खरेल निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । असोज २९ गते सोमबार राजधानीमा सम्पन्न निर्वाचनबाट अध्यक्षतामा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतका शंकर थापा ‘स्माईल’, द्धितिय उपाध्यक्षमा
काठमाण्डौ – मौलिक संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको नयाँ गीत बुट्टा भरेर बजारमा आएको छ। विष्णु खत्रीको संगीत राजेन्द्र कुमार कार्कीको रचना र परिकल्पनामा रहेको गीतमा स्वर राजेन्द्र कुमार कार्की राज कुमार हुमागाईं र श्रीदेवी देवकोटाको रहेको छ
काठमाडौं – आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ। नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले
सङ्गीत । संगीतकार जुगल डँगोलको संगीतमा नयाँ गीतिसँग्रह ‘कर्मा’ श्रोतामाझ आएको छ । जसमा गीतकार कर्माको एकल रचना रहेको छ । थाई नेपाली संघले थाईल्यान्डमा एक कार्यक्रम बीच यो गीतिसँग्रहलाई सार्वजनिक गरेको छ । थाली नेपाली संघको प्रस्तुति रहेको यो गीतिसँग्रहलाई थाई नेपाली संघका अध्यक्ष बासना राईले एक समारोहबीच सार्वजनिक गरेकी हुन् । थाईल्यान्डमै बसोबास गर्दै
काठमाण्डौं । एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को मिस र मिसेस क्याटेगोरीमा क्रिस्मा र श्रीमती सोलिनाले शिर्ष उपाधी
काठमाडौं – कस्तो थिए कस्तो भए हेर मलाई, सपना पूरा हुदैन भन्छन् र पिर पर्छ मन भरीको अपार सफलता पछि बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो सार्वजनिक भएको छ । प्रताप दास र कल्पना श्रेष्ठको स्वरमा दिपक शर्माको सगीत, दिनेश सुवेदिको शब्द, शाहस शाक्यको एरेन्ज रहेको ‘मेरा बाजे अच्छा लवर थे’ बोलको भिडियो प्रियसी म्युजिक प्रालिले
काठमाण्डौ – बिगत लामो समय देखी नेपाली कला क्षेत्रमा कृयाशिल म्युजिक भिडियो निर्देशक जनक सिंहले पाँचौ सगरमाथा म्युजिक अवार्ड प्राप्त गर्नु भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्ध हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हिजो काठमाण्डौमा सम्पन्न पाँचौ सगरमाथा म्युजिक अवार्डमा सुजित थापाको शब्द, बिक्रम केसिको संगित तथा चर्चित