Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कला / मनोरञ्जन

गायिका अन्जु श्रेष्ठको तिमीसंगै बोलको गीतको भिडियो सहित सार्वजनिक

काठमाण्डौ  – गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै… बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् ।शैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ । सार्वजनिक

जावलाखेलमा दशै महोत्सव हुँदै

काठमाडौं – दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो । नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने

‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार’को उपाधि अनुष्का, दिशान्त र सिमरनलाई

काठमाडौं-नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा सञ्चारकर्मी राजेन्द्र लुइँटेल (राज)को विशेष आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधि जित्न सफल हुनुभएको थियो भने ब्वाइजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापामगरले उपाधि जित्नुभएको हो

धनमायाको सपनीमै देख्ने छैन

काठमाण्डौ  – विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका घनमाया रानाको लोकदोहोरी गीत भर्खरै बजारमा आएको छ । सपनीमै देख्ने छैन… बोलको वियोगान्त भावको गीतमा विकास बिक्की रानाको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, धनमाया रानाको र विक्रम परियारको स्वरमा गीत रेकर्डिङ्ग स राजु कार्कीको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको सम्पादन रहेको छ । सपनीमै देख्ने

हरिओम मङ्गोलको “मायाँ लाउनै हतार भो” सार्वजनिक

काठमाण्डौ  – “मायाँ लाउनै हतार भो”… आफ्नै शब्द,सङ्गीत र स्वरमा तयार गरिएको गायक एवम् मोडल हरिओम मङ्गोलले रोमान्टिक शैलीको डान्सिङ गीतको भर्खरै अडियो भिडियो सार्वजनिक गरेका छन् । केही समय अगाडि सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध ” हेर्न मन भेट्न मन ” गीतमा सुन्दर अभिनय गरेका हरिओम मङ्गोलले यसपटक आफ्नै गायन र अभिनय “मायाँ लाउनै हतार भो”…

एक कदम सार्वजनिक

काठमाडौं – राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो भन्ने कुरालाई नकार्न सकिन्न । यतिमात्र नभएर खेलकुद, गीतसंगीत लगायगको क्षेत्रमा नेपाल प्रहरीको अहंभूमिका रहेको कुरालाई

एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टको १२औँ वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

काठमाडौं- एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले ‘कर्म अनुसार आ–आफ्नो पहिचान, विभिन्न व्यक्तिहरूलाई सम्मान’ भन्ने नारासहित आफ्नो १२औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। सोमबार, चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न यस विशेष समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका कलाकार, समाजसेवी, तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो। अभिनेता शिव श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न यो कार्यक्रममा अन्य प्रमुख व्यक्तित्वहरू समेत सहभागी भएका

इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ भव्यरुपमा सम्पन्न

काठमाडौं– नेपाल कल्चर एण्ड फिल्म सेन्टर तथा एबिएम इन्डियाले काठमाडौंमा आयोजित एक समारोहमा विभिन्न व्यक्तित्वलाई इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ द्वारा सम्मान गरिएको छ । ब्रिटिश कलेज, थापाथलीमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ५० विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरिएको छ । यो पुरस्कार समारोहले नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशागत, सामाजिक, र सांस्कृतिक क्षेत्रमा योगदान दिने

१८ औ राम बहादुर सुबेदी गोल्डकप सम्पन्न

काठमाडौं – बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १८ औ राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ । तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई

नारद पोखरेलको ‘उर्वरा’ लोकार्पण

काठमाडौं-नारद पोखरेलको नयाँ कृति ‘उर्वरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उक्त औपन्यासिक कृतिको लोकार्पण गरिएको हो । अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरीले उक्त कृति लोकार्पण गर्नुभएको थियो । उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिनुभएको थियो । कथाकार ठकुरीले शुभकामना